"चन्द्र घिमिरे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Bot: Replacements: fix URL prefix
पङ्क्ति १६६:
=='''लेखन र प्रमुख कृति'''==
 
सन् १९९२ पश्चात लेखनबाट टाढा बसेका कवि घिमिरे करीब अढाई दशक पछि फेरि कविता लेखनमा देखा परे । लामो समयान्तरमा फेरि कवितामा आएका घिमिरेले तत्कालै चर्चा बटुले । पुस्ताकार रुपमा घिमिरेको प्रकाशित पहिलो कृति सन् २०१२ सेप्टेम्बरमा प्रकाशित ‘'''डन्ट टच मी ओ कविताहरु'''’ हो ।<ref name="FinePrint">{{cite web|url=http://http://fineprint.com.np/authors/au00229 |title=FinePrint |publisher=http://fineprint.com.np/|date= |accessdate=2013}}</ref><ref>[http://nepalliteraturefestival.com/litfest2012/ Nepali Authors Attending the Nepali Literature Festival 2012/Kathmandu]</ref><ref>[http://www.ekantipur.com/the-kathmandu-post/2012/09/26/related_articles/bold-insights/240116.html/ Bivek Thapa, Bold Insights, The Kathmandu Post, : 2012-09-27]</ref><ref>[http://madanpuraskar.org/view_book_info.php?id=32915/ ' डन्ट टच मी ओ कविताहरू! ' नामक पुस्तकको विवरण, Monographs Search of Madan Puraskar]</ref><ref name="">[http://baniyaprabin.com.np/%E0%A4%AA%E0%A4%9A%E0%A5%8D%E0%A4%9A%E0%A5%80%E0%A4%B8-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%AA%E0%A4%9B%E0%A4%BF-%E0%A4%95%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%BE%E0%A4%AE%E0%A4%BE/ पच्चीस वर्षपछि कवितामा ‘कम्–ब्याक’]</ref>{{sfn|http://www.vijayapurfm.com/news_details.php?id=182|होम लन्चमा ‘डोन्ट टच मी ओ कविताहरु’}} नेपाली भाषामा लेखिएका कविता सँग्रहका रुपमा आएको उनको यो पुस्तक फाईन प्रिन्ट्स, नेपालबाट प्रकाशित थियो । नेपाली भाषामै लेखिएका कविताहरुको सँग्रहको रुपमा दोश्रो पुस्तक ‘काठको बाकस’ नेपालको साँग्रिला बुक्सले २०१५ मा बजारमा ल्याएको छ । यसका अलावा फुटकर रुपमा उनका अनेकौं निबन्धहरु प्रकाशित छन् ।
 
यीनको एकल कविता वाचन पहिलो सन् २०१२ अक्टोबर ३ मा धरानमा र दोश्रो सन् २०१३ अक्टोबर २६ मा हेटौडामा भएको थियो । तेश्रो एकल वाचन शिल्पी थियेटरले काठमाण्डौमा सन् २०१३ डिसेम्बर २८ मा आयोजना गरेको थियो ।