"इन्डियाज डटर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा सामान्य सुधार |
|||
पङ्क्ति १:
{{Infobox film
| name =
| image =
| image_size =
पङ्क्ति २६:
| website =
}}
'''
१ मार्च २०१५ मा फिल्म निर्माताहरु ले तिहाड जेलमा बंद बलात्कारी मध्य एकको अन्तरवार्ता लिएका थिए। भारतिय मीडियाकर्मीले यो कुरा थाहा पाएपछि सरकार र विपक्षको ध्यान त्यस तर्फा गयो। भारत सरकार ले ४ मार्च २०१५ मा न्यायालय को आदेशको आधारमा भारतमा यसको प्रसारण माथि रोक लगायो । बीबीसीले यो आदेशको पालना गर्ने प्रतिबद्धता जनायो। तर यसले संयुक्त राजशाहीमा ४ मार्च को दिन यसको प्रसारण गर्यो। यो फिल्म [[
[[File:Delhi_protests-Another_lamp-post_revolutionary.jpg|thumb|right|200px|डिसेम्बर २०१२ मा [[राजपथ]]मा विरोध प्रदर्शन गर्दै युवती]]
==पृष्ठभूमि==
{{मुख्य |२०१२ दिल्ली सामुहिक बलात्कारको घटना}}
दिल्ली सामूहिक बलात्कारको घटना १६ दिसंबर २०१२मा दक्षिणी दिल्ली मा भएको थियो।<ref name=Chaotic>{{cite news | url=http://www.dailymail.co.uk/news/article-2258306/Delhi-gang-rape-Five-men-charged-Jyoti-Singh-Pandey-murder-appear-court.html | title=Judge bars Delhi gang rape defendants from chaotic courtroom after 150 people cram into space meant for 30 | work=[[Daily Mail]] | date=7 जनवरी 2013 | accessdate=5 मार्च 2015 | last=Hills | first=Suzannah}}</ref> ज्योति सिंह आफ्नो मित्र अवीन्द्र सिंह<ref name=tragedy>{{cite news | url=http://www.spiegel.de/international/world/exploring-the-lives-of-the-rape-victim-and-suspects-in-india-a-879187.html|title= Rape Tragedy in India: Dreams of 'the Fearless One'|work=Der Spiegel|date=25 जनवरी 2013 |first1=Matthias | last1=Schulz | first2=Wieland | last2=Wagner}}</ref> सँग [[लाईफ अफ पाई]] फिल्म हेरेर फर्किने क्रममा उनले एउटा निजी बस मा चढिन।<ref name=Rahman>{{cite news|url=http://www.theguardian.com/world/2015/mar/03/india-outraged-interview-man-convicted-gang-rape-student|title=India bans TV stations from showing interview with man who raped student |work=The Guardian|date=2015-03-04|first=Maseeh | last=Rahman}}</ref> बसमा नै उनीसँग मारपीट र बलात्कारको घटना भएको थिए। उनको मित्रसँग पनि शारीरिक उत्पीडन गरिएको थियो।
==अन्तरवार्ता==
वृत्तचित्र निर्माताहरुले बलात्कारका एक अभियुक्त मुकेशसँग लिएको अन्तरवार्ताले भारतीय जनसमुदाय र मीडियामा निकै विवादको विषय बन्यो । सामाजिक संजालमा र मानवाधिकारवादीहरुले यसको घोर भर्त्सना गरे ।तत्कालिन भारतीय विपक्षी दल काङ्ग्रेस र अन्य विपक्षी दलहरुले सरकार सँग यस्तो विवादास्पद कामको अनुमति दिएकोमा स्पष्टिकरणको माग गरे। उक्त अन्तरवार्तामा तिहाड जेलमा बन्द मुकेश सिंहले पीडित युवतीमाथि आपत्तिजनक टिप्पणी गरेका थिए।भारतीय पत्रिका [[नवभारत टाइम्स]]को अनुसार अभियुक्त मुकेश सिंहलाई अन्तरवार्ताको लागि {{currency|४०,०००|INR}} दिइएको थियो । उसले {{currency|200,000|INR}}को माग गरेपनि रकमलाई छलफल गरेर मिलाइएको थियो ।<ref name=paid>{{cite news|url=http://www.dnaindia.com/india/report-india-s-daughter-rape-convict-paid-rs40000-for-interview-2066496 |title=India's Daughter: Rape convict paid Rs.40,000 for interview? |author= |date=6 March 2015 |work=[[DNA India]] | |accessdate=7 March 2015}}</ref>
==विवाद==
१ मार्च २०१५ मा वृत्तचित्र निर्माताहरुले तिहाड जेलमा रहेको बलात्कारको एक अभियुक्तसँग अन्तरवार्ता गरेको खुलासा गरे ।यो खबरलाई भारतीय समाचार माध्यमहरुले चारै तिर प्रसारित गरे जसले गर्दा देशभरि रोष को वातावरण उत्पन्न भयो।दिल्ली प्रहरीले ३ मार्चको दिन फिल्म निर्माताहरु माथी विभिन्न कानुनी धारा बमोजिम एफ.आइ.आर गर्यो ।<ref name=FIRregistered>{{cite news|title=December 16 gangrape convict interview: Delhi Police registers FIR|url=http://indianexpress.com/article/india/india-others/december-16-gangrape-convict-interview-delhi-police-registers-fir/|accessdate=7 March 2015|work=[[The Indian Express]]|date=6 March 2015}}</ref>४ मार्च २०१५ मा भारतीय सरकारले न्यायालयबाट आदेश लिएर यस वृत्तचित्रको प्रसारणमाथि रोक लगायो । मार्च ५ २०१५ मा तिहाड जेलका अधिकारीहरु ले
==सन्दर्भ==
{{reflist}}
==बाह्य
*{{IMDb title|id =tt4058426|title =
*{{cite news|title=Indian Home Minister’s Statement on BBC Four’s Storyville in Rajya Sabha (Press Release)|url=http://pib.nic.in/newsite/PrintRelease.aspx?relid=116442|work=[[Press Information Bureau]]|date=4 March 2015}}
[[श्रेणी:महिला सम्पादनथन २०१५ मा बनाइएका वा सुधारिएका लेखहरू]]
|