"इन्डियाज डटर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३४:
==अन्तरवार्ता==
वृत्तचित्र निर्माताहरुले बलात्कारका एक अभियुक्त मुकेशसँग लिएको अन्तरवार्ताले भारतीय जनसमुदाय र मीडियामा निकै विवादको विषय बन्यो । सामाजिक संजालमा र मानवाधिकारवादीहरुले यसको घोर भर्त्सना गरे ।तत्कालिन भारतीय विपक्षी दल काङ्ग्रेस र अन्य विपक्षी दलहरुले सरकार सँग यस्तो विवादास्पद कामको अनुमति दिएकोमा स्पष्टिकरणको माग गरे। उक्त अन्तरवार्तामा तिहाड जेलमा बन्द मुकेश सिंहले पीडित युवतीमाथि आपत्तिजनक टिप्पणी गरेका थिए।भारतीय पत्रिका [[नवभारत टाइम्स]]को अनुसार अभियुक्त मुकेश सिंहलाई अन्तरवार्ताको लागि {{currency|४०,०००|INR}} दिइएको थियो । उसले {{currency|200,000|INR}}को माग गरेपनि रकमलाई छलफल गरेर मिलाइएको थियो ।<ref name=paid>{{cite news|url=http://www.dnaindia.com/india/report-india-s-daughter-rape-convict-paid-rs40000-for-interview-2066496 |title=India's Daughter: Rape convict paid Rs.40,000 for interview? |author= |date=6 March 2015 |work=[[DNA India]] | |accessdate=7 March 2015}}</ref>
==विवाद==
{{ठुटो}}
१ मार्च २०१५ मा वृत्तचित्र निर्माताहरुले तिहाड जेलमा रहेको बलात्कारको एक अभियुक्तसँग अन्तरवार्ता गरेको खुलासा गरे ।यो खबरलाई भारतीय समाचार माध्यमहरुले चारै तिर प्रसारित गरे जसले गर्दा देशभरि रोष को वातावरण उत्पन्न भयो।दिल्ली प्रहरीले ३ मार्चको दिन फिल्म निर्माताहरु माथी विभिन्न कानुनी धारा बमोजिम एफ.आइ.आर गर्यो ।४ मार्च २०१५ मा भारतीय सरकारले न्यायालयबाट आदेश लिएर यस वृत्तचित्रको प्रसारणमाथि रोक लगायो । मार्च ५ २०१५ मा तिहाड जेलका अधिकारीहरु ले वृत्तचित्र निर्माताहरुलाइ आधिकारिक सुचना पठायो।उक्त सुचनामा वृत्तचित्र निर्माताहरुलाई जेलमा वृत्तचित्रको छायाङ्कन गर्न दिएको शर्तहरुको उल्ल्ङ्घन गरेको कुराको उल्लेख गरिएको थियो ।
 
 
==सन्दर्भ==
Line ४३ ⟶ ४५:
 
[[श्रेणी:महिला सम्पादनथन २०१५ मा बनाइएका वा सुधारिएका लेखहरू]]
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/इन्डियाज_डटर" बाट अनुप्रेषित