"इन्डियाज डटर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
{{मुख्य |२०१२ दिल्ली सामुहिक बलात्कारको घटना}}
दिल्ली सामूहिक बलात्कारको घटना १६ दिसंबर २०१२मा दक्षिणी दिल्ली मा भएको थियो।<ref name=Chaotic>{{cite news | url=http://www.dailymail.co.uk/news/article-2258306/Delhi-gang-rape-Five-men-charged-Jyoti-Singh-Pandey-murder-appear-court.html | title=Judge bars Delhi gang rape defendants from chaotic courtroom after 150 people cram into space meant for 30 | work=[[Daily Mail]] | date=7 जनवरी 2013 | accessdate=5 मार्च 2015 | last=Hills | first=Suzannah}}</ref> ज्योति सिंह आफ्नो मित्र अवीन्द्र सिंह<ref name=tragedy>{{cite news | url=http://www.spiegel.de/international/world/exploring-the-lives-of-the-rape-victim-and-suspects-in-india-a-879187.html|title= Rape Tragedy in India: Dreams of 'the Fearless One'|work=Der Spiegel|date=25 जनवरी 2013 |first1=Matthias | last1=Schulz | first2=Wieland | last2=Wagner}}</ref> सँग [[लाईफ अफ पाई]] फिल्म हेरेर फर्किने क्रममा उनले एउटा निजी बस मा चढिन।<ref name=Rahman>{{cite news|url=http://www.theguardian.com/world/2015/mar/03/india-outraged-interview-man-convicted-gang-rape-student|title=India bans TV stations from showing interview with man who raped student |work=The Guardian|date=2015-03-04|first=Maseeh | last=Rahman}}</ref> बसमा नै उनीसँग मारपीट र बलात्कारको घटना भएको थिए। उनको मित्रसँग पनि शारीरिक उत्पीडन गरिएको थियो।
==अन्तरवार्ता==
 
वृत्तचित्र निर्माताहरुले बलात्कारका एक अभियुक्त मुकेशसँग लिएको अन्तरवार्ताले भारतीय जनसमुदाय र मीडियामा निकै विवादको विषय बन्यो । सामाजिक संजालमा र मानवाधिकारवादीहरुले यसको घोर भर्त्सना गरे ।तत्कालिन भारतीय विपक्षी दल काङ्ग्रेस र अन्य विपक्षी दलहरुले सरकार सँग यस्तो विवादास्पद कामको अनुमति दिएकोमा स्पष्टिकरणको माग गरे।
{{ठुटो}}
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/इन्डियाज_डटर" बाट अनुप्रेषित