"कलैया उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै, added deadend tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{dead end|date=मे २०१३}}
 
{{Wikify|date=मार्च २०१२}}
{{Infobox settlement
<!--See the Table at Infobox settlement for all fields and descriptions of usage-->
<!-- Basic info -->
|name = कलैया नगरपालिका
|other_name =
|native_name = कलैया
|nickname =
|settlement_type = [[नगरपालिका]]
<!-- images and maps -->
|image_skyline =
|image_caption =
|image_flag =
|image_seal =
|image_map =
|mapsize =
|map_caption =
|pushpin_map = Nepal <!-- the name of a location map as per http://en.wikipedia.org/wiki/Template:Location_map -->
|pushpin_label_position =bottom
|pushpin_mapsize = 300
|pushpin_map_caption =Location in Nepal
|pushpin_map_caption = नेपालको नक्सामा कलैया नगरपालिका
<!-- Location -->
|subdivision_type = देश
|subdivision_name = {{flag|नेपाल}}
|subdivision_type1 = [[नेपालका अञ्चलहरू|अञ्चल]]
|subdivision_name1 = [[नारायणी अञ्चल|नारायणी]]
|subdivision_type2 = [[नेपालका जिल्लाहरू| जिल्ला]]
|subdivision_name2 = [[बारा जिल्ला|बारा]]
|<!-- Politics -->
|government_footnotes =
|government_type =
|leader_title =
|leader_name =
|leader_title1 = <!-- for places with, say, both a mayor and a city manager -->
|leader_name1 =
|established_title = <!-- Settled -->
|established_date =
<!-- Area -->
|unit_pref = <!--Enter: Imperial, if Imperial (metric) is desired-->
|area_footnotes =
|area_total_km2 = <!-- ALL fields dealing with a measurements are subject to automatic unit conversion-->
<!-- Population -->
|population_as_of =
|population_footnotes =
|population_note =
|population_total =
|population_density_km2 = auto
|population_blank1_title = Ethnicities
|timezone = [[नेपालको प्रमाणिक समय]]
|utc_offset = +५:४५
|timezone_DST =
|utc_offset_DST =
|latd= 27|latm = 2|latNS = N
|longd= 85|longm = 0|longEW = E
|coordinates_display = title
|coordinates_type = type:city_region:NP
|elevation_footnotes = <!--for references: use <ref> </ref> tags-->
|elevation_m =
<!-- Area/postal codes & others -->
|postal_code_type = [[हुलाक कोड]]
|postal_code = ४४४००
|area_code = ०५३
|blank_name =
|blank_info =
|website =
|footnotes =
}}
 
'''कलैया नगरपालिका''' [[नेपाल]]को [[बारा जिल्ला]]मा अवस्थित एक नगरपालिका हो । २०३९ सालमा स्थापित काठमाडौँबाट ३०६ कि.मी. एशियाकै ठूलो बली चढ्ने श्री गढीमाई मन्दिर बाट १० कि.मी. पश्चिम र वीरगंजबाट पूर्व १२ कि.मी.को दुरीमा अवस्थित बारा जिल्लाको सदरमुकाम रहेको एक मात्र नगरपालिका हो। स्थापनाकालमा यस न.पा.मा तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो। ११ वडामा विभाजित यस न.पा.मा २०४७ सालमा भतौडा, ब्रम्हपुरी, विशम्भरपुर गाविस थप गरी १४ वडामा विस्तार गरी यसको क्षेत्रफल बढाईएको थियो। ३२२३.५ हे. क्षेत्रफल भएको यस न.पा. हाल कृषि उत्पादनको दृष्टिले उर्वर भूमिको रूपमा चिनिन्छ भने एशियाकै ठूलो बली चढ्ने श्री गढीमाई मन्दिर नजीक भएको कारणले यस न.पा. पर्यटकीय क्षेत्रको रूपमा पनि विकसित हुने क्रममा छ।
कलैया नगरपालिकाको परिचय
 
==जनसंख्या==
२०३९ सालमा स्थापित काठमाडौँबाट ३०६ कि.मी. एशियाकै ठूलो बली चढ्ने श्री गढीमाई मन्दिर बाट १० कि.मी. पश्चिम र वीरगंजबाट पूर्व १२ कि.मी.को दुरीमा अवस्थित बारा जिल्लाको सदरमुकाम रहेको एक मात्र नगरपालिका हो। स्थापनाकालमा यस न.पा.मा तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो। ११ वडामा विभाजित यस न.पा.मा २०४७ सालमा भतौडा, ब्रम्हपुरी, विशम्भरपुर गाविस थप गरी १४ वडामा विस्तार गरी यसको क्षेत्रफल बढाईएको थियो। ३२२३.५ हे. क्षेत्रफल भएको यस न.पा. हाल कृषि उत्पादनको दृष्टिले उर्वर भूमिको रूपमा चिनिन्छ भने एशियाकै ठूलो बली चढ्ने श्री गढीमाई मन्दिर नजीक भएको कारणले यस न.पा. पर्यटकीय क्षेत्रको रूपमा पनि विकसित हुने क्रममा छ।
जनसंख्या
वि.सं. कुल जनसंख्या पुरुष महिला
२०४८ २०,९६९ ११,२७० ९,६९९
Line २० ⟶ ८५:
घरधुरी संख्या : ५७३३
 
==भौगोलिक अवस्थित==
 
>>===धरातलीय स्वरूप :==
 
उचाई : समुद्र सतहबाट १५२ मी. देखि ९१५ मी. सम्म
माटो : बलुटो र मलिलो
 
>>===हावापानी :===
 
श्रावण देखि आश्विन : गर्मी र वर्षा
Line ३३ ⟶ ९८:
फागुनदेखि अषाढ : गर्मी, हावा— हुरी र बतास
 
==प्रशासनिक विभाजन==
 
संसदिय निर्वाचन क्षेत्र :३
Line ५५ ⟶ १२०:
बजार/अन्य क्षेत्र : ६४३.५० हेक्टर
 
==शिक्षा तथा स्वास्थ्य सुविधा==
 
अस्पताल (२७ सैंया) : १
Line ८१ ⟶ १४६:
दक्षिण : गाविस धर्मनगर, बलिरामपुर
 
>>==ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल :==
मनोरंजन
सिद्धेश्वर मन्दिर, राजदेवी मन्दिर, नुतनदेवी मन्दिर, मुक्तेश्वर मन्दिर, राधाकृष्ण मन्दिर, महावीर मन्दिर, बुद्ध मन्दिर, चिमनीमाई मन्दिर, बेलपाती मन्दिर, मस्जिद, बौद्धिमाई मन्दिर, हनुमान मन्दिर आदि।,
>>प्रमुख धार्मिक स्थलहरू :
सिद्धेश्वर मन्दिर, राजदेवी मन्दिर, नुतनदेवी मन्दिर, मुक्तेश्वर मन्दिर, राधाकृष्ण मन्दिर, महावीर मन्दिर, बुद्ध मन्दिर, चिमनीमाई मन्दिर, बेलपाती मन्दिर, मस्जिद, बौद्धिमाई मन्दिर, हनुमान मन्दिर आदि।
>>ऐतिहासिक तथा पर्यटकीय स्थल :
रामराजा दरबार, सिद्धेश्वर मा.वि., रामजानकी मन्दिर, बरेवा हरियाली पार्क, रामपुरको पोखरी, लङ्गडा पोखरी, बावन बिगाहा फुलबारी, गढीमाई मन्दिर (७ कि.मी.पूर्व)
>>खेल मैदान :
 
अन्र्तराष्ट्रिय क्रिकेट मैदान — सिद्धेश्वर मा.वि.
खेलकुद मैदान — श्री ३ चन्द मा.वि.
खेलकुद मैदान — श्री दुर्गा मा.वि
 
>>सिनेमा हल : २
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:बारा जिल्ला]]