"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १५८:
*विरोधीहरुले कृपया कारण बताइदिनु होला जसले गर्दा म मेरा कमि कमजोरी सुधार्न सकुँ।
# {{विरोध}}-प्रबन्धक बन्न कम्तिमा एउटा पूर्ण लेख बनाएर देखाउनुहोला अनि म समर्थन गर्नेछु। -<b>[[File:Krish Signature.png|50px]][[User:Krish Dulal|<font color="#0000FF">'''DU'''</font>]][[User:Krish Dulal|<font color="#FF0000">'''LAL'''</font>]] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]])</b> १५:३६, ७ मार्च २०१५ (युटिसी(UTC))
# {{विरोध}}- मेरो तपाईलाई प्रति कुनै नकारात्मक सोच छैन तर पनि तपाईलाई आफैलाई अझ विकीका कतिपय सामान्य ज्ञान छैन, तपाईले बनाएका लेखहरूमा त्रुटी पूर्ण शव्द छन । यसैले पहिला एक सक्षम योगदान कर्ता हुनुहोस अनि म पनि समर्थन गर्ने छु । अनि योगदान गर्न प्रवन्धक नै बन्नु पर्छ भन्ने छैन ।- [[User:Kanhaiya prasad yadav|Kanhaiya prasad yadav]] ([[User talk:Kanhaiya prasad yadav|कुरा गर्ने]]) १३:५१, ८ मार्च २०१५ (युटिसी(UTC))
*'''छलफल'''
*पुनः आवेदन गर्नु भएछ तर यो प्रबंधक प्राशासकको खेल भन्दा विकीमा योगदान गर्नु राम्रो हुने थियो तर पूर्व निवेदित खाता निर्मातामा यहाँको पूर्ण मतमा पनि अधिकार उपलब्ध नभएकोले कित त्यो पद प्राप्त होस हुन सक्दैन भने पनि यहाँले मलाई आग्रह गर्नु भएकोले म हजूरलाई नीरास गर्दीन मैले समर्थन गरे ।[[file:Vergina_sun.svg|25px]][[User:देवराज पौडेल|<span style= "color:purple;">देवराज पौडेल</span>]]-([[User talk:देवराज पौडेल|कुरा गर्नुहोस्]])-[[विशेष:EmailUser/देवराज पौडेल|ईमेल गर्नुहोस्]] १०:०५, ७ मार्च २०१५ (युटिसी(UTC))