'''जवर्जस्ती गर्भपतन''' यो एक भ्रूणहत्या अपराध हो यो । संतानको इच्छा नगर्ने यार छोरा याअथवा छोरीको अत्यधिक इच्छा गर्ने पुरुष या परिवारले गर्भवतीको गर्भमा अनिच्छित गर्भ (छोरो चाहनेलाई छोरी र छोरी चाहनेलाई छोरो) आए यो काम कुकृत्य गर्भवती महिलाको इच्छा विनै चिकित्सीय तरिकाले या दबाई सेवन गराएर गाराइन्छ । यो कार्य आतंरिकरूपमा सर्वत्र व्याप्त भएता पनि कही कही अत्यधिकमात्रामा प्यापक छ ।