"नारीवाद" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:महिला सम्पादनथन २०१५ मा बनाइएका वा सुधारिएका लेखहरू जोडियो |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''नारीवाद''' भन्नाले नारीको सामाजिक, राजनीतिक, आर्थिक, व्यक्तिगत वा अन्य कुनै महत्त्वपूर्ण विषयमा पहुँच हुनुपर्छ भन्ने समूहगत विचार हो । विशेत: नारीलाई शिक्षा र रोजगारमा अवसर प्रधान गर्नैपर्छ भन्ने नारीवादको मुख्य विषय हो ।
==बाह्य कडी==▼
नारीवादी सिद्धान्तको उद्देश्य लैङ्गिक असमानताको प्रकृति र कारणहरूलाई समझिने र यसको फलस्वरूप जन्म लिने लैङ्गिक भेदभावको राजनीति र शक्ति सन्तुलनको सिद्धान्तहरू माथि यसको असरलाई व्याख्या गर्नु हो । स्त्री विमर्श सम्बन्धि राजनैतिक प्रचारहरूको मुद्दा [[प्रजनन सम्बन्धि अधिकार]], [[घरेलु हिंसा]], [[मातृत्व अवकाश]], [[भेदभाव]] र [[यौन हिंसा]] माथि रहेको हुन्छ ।
{{ठुटो}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{commons|Feminism|नारीवाद}}
==यो पनि हेर्नुहोस्==
[[श्रेणी:महिला सम्पादनथन २०१५ मा बनाइएका वा सुधारिएका लेखहरू]]
|