"स्तनपान" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[File:Breastfeeding-icon-med.svg|thumb|अन्तरराष्ट्रिय स्तनपानको चिह्न]]
 
'''स्तनपान''' ([[:en:Breast Feeding|Breast Feeding]]) आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो। गर्भधारणको प्रकृयासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ। पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ त्यसले बच्चालाइ धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। स्तनपान र सघनतालाई [[परिवार नियोजन]]को माध्मको रूपमा पानीपनि लिइन्छ। जति बढि पटक आमाले दूध चुसाउछिन् त्यतिनै बढि अस्थाइ बाँजोपानको(lactational amenorrhea) अवधि बढेर जान्छ।
 
स्तनपान सबै स्तनधारी प्राणीहरूमा साधारण क्रिया हो। स्तनपान शिशुको लागि संरक्षण र संवर्धनको काम गर्दछ। नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुदैन। आमाको दूधबाट यो शक्ति शिशुलाई प्राप्त हुन्छ। आमाको दूधमा लेक्टोफोर्मिन नामक तत्व हुन्छ, जो बच्चाहरूको शरीरमामा फलाम तत्त्व दिन्छ फलाम तत्त्वको अभावमा शिशुको शरीरमा कीटाणु प्रवेश गर्न पाउँदैनन्।<ref>[http://www.patrika.com/article.aspx?id=11428 स्तनपान जरूरी छ]।पत्रिका.कम</ref> आमाको दूध देखि आएका साधारण जीवाणु बच्चाहरूको शरीरमा उब्जने रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन्। आमाको दूधमा रोगाणु नाशक तत्त्व हुन्छन्। वातावरण देखि आमाको शरीरमा पुगेको रोगाणु, शरीरमा स्थित विशेष भागको संपर्कमा आउछन्, जो उन रोगाणु-विशेषको बिरुद्ध प्रतिरोधात्मक तत्व बनाछन। यो तत्व एक विशेष नलिका थोरासिक डक्टबाट सीधा आमाको स्तन सम्म पुग्छन र दूध बाट बच्चाहरूको पेट मा। यस तरिकाले बच्चा आमाको दूध खाएर सदा स्वस्थ रहन्छ।
पङ्क्ति १५:
== स्तनपानको लाभ ==
 
आमाको दूध केवल पोषण मात्र हैन, जीवनको धारा हो। यसले आमा र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ। शिशु लाई जन्मेको छ महिना सम्म केवल स्तनपानमा नै निर्भर राख्नु पर्छ। यो शिशुको जीवनको लागि जरूरी छ, किनकी आमाको दूध सुपाच्य हुन्छ र यसले पेटको गडबडीको पनि डर हुँदैन। आमाको दूध शिशुको प्रतिरोधक क्षमता बढाउनमा पनि सहायक हुन्छ। स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ, किनकी आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ। केही शिशुलाई गाईको दूधले एलर्जी हुन सक्छ। यसको विपरीत आमाको दूध शत-प्रतिशत सुरक्षित छ। अनुसन्धानबाट प्रमाणित भएको छ कि स्तनपान गर्ने बच्चाहरू त्यस पछि अन्न खुवाउँदा पनि असुहाउँदो मोटो हुँदैनन्। यो शायद यस कारण बाट हुन्छ कि तिनीहरूलाई शुरू देखि नै आवश्यकता भन्दा अधिक खानेको बानी पर्दैन। स्तनपानबाट देखि जीवनका पछिको चरणहरूमा रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचापको खतरा कम हुन्छ। स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ। यसको कारण यो हो कि स्तनपान गराउने आमा र उनको शिशुको बीच भावनात्मक सम्बन्ध धेरै मजबूतमजबुत हुन्छ। यस वाहेक आमाको दूधमा धेरै प्रकारको प्राकृतिक रसायन पनि हुन्छन्।<ref name="गेटवे">[http://www.indg.in/health/child-health/93894d92492892a93e928 स्तनपान] भारत विकास गेटवे</ref>
 
{{hindi}}
"https://ne.wikipedia.org/wiki/स्तनपान" बाट अनुप्रेषित