"वैवाहिक बलात्कार" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''वैवाहिक बलात्कार''' वैवाहिक जीवन पछि महिलामाथि हुने घरेलु हिं...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{महिला विरुद्धका हिंसाहरू}}
'''वैवाहिक बलात्कार''' वैवाहिक जीवन पछि महिलामाथि हुने घरेलु हिंसा हो । संसार भरि नै यो अमान्य छ; महिलामाथि हुने अत्याचारसँग सम्बन्धित वैवाहिक बलात्कार बिसौँ शताब्दीको मध्यान्हतिर प्रकाशमा आएको हो । अझै पनि कतिपय देशहरुमा भने यश बारे नियम बनिसकेका छैनन् ।
 
महिलालाई यौन चाहना नहुने, हरबखत महिलाले पुरुषको यौन चाहनालाई पूरा गर्नुपर्ने र यौन मामिलामा श्रीमतीले श्रीमानको आज्ञा मान्नैपर्ने विश्वभरीको परिचलन छ । यस धारणालाई पश्चिा मुलुकहरुमा सन् १९६० र ७०को दशकमा नारीको शारीरिक अधिकार नारीमा नै हुने चेनता अभिवृद्धि गरिए । पुर्वीय युरोप र स्क्यानडिनिभियामा १९७० भन्दा पहिले नै वैवाहिक बलात्कार बारे कानुन बनिसकेको थियो । अर्ध-विकसित मुलुकहरुको यसतर्फ १९९० र २००० तिर ध्यान गयो ।
 
==सन्दर्भ सामग्री सामग्रीहरू==
{{reflist}}
 
==बाह्य कडी==
 
[[श्रेणी:महिला विरुद्धका हिंसाहरू]]