"पब्लिक कम्पनी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{कम्पनी sidebar}}
पब्लिक कम्पनी भन्नाले कम्तिमा सात जना संस्थापक भई बढीमा जति पनि संस्थापक रहि स्थापना हुने कम्पनीलाई पब्लिक भनिन्छ ।<ref name="introduction">कम्पनी ऐन, २०६३</ref> साथै जुन कम्पनीको शेयर स्वामित्वलाई साधारण जनतामा बाडिएको र शेयर बजारमा स्वतन्त्र रूपमा शेयरको कारोबार हुने कम्पनीलाई पब्लिक कम्पनी भनिन्छ ।<ref name="पब्लिक कम्पनी">http://www.nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref> पब्लिक कम्पनीको शेयर तथा डिबेन्चर खुलारूपमा विक्रि हुने गर्दछ भने यस्तो कम्पनीको शेयरलाई शेयरधनीले धितोबन्धक राख्न वा अन्य कुनै किसिमले हक छाडी दिन खुला हुने गर्दछ ।
 
==सन्दर्भ सामग्रीहरू==