"कम्पनी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०:
== कम्पनीको प्रकार ==
 
==== १. पब्लिक कम्पनी ====
{{मुख्य|पब्लिक कम्पनी}}
पब्लिक कम्पनी भन्नाले कम्तिमा सात जना संस्थापक भई बढीमा जति पनि संस्थापक रहि स्थापना हुने कम्पनीलाई पब्लिक भनिन्छ । साथै जुन कम्पनीको शेयर स्वामित्वलाई साधारण जनतामा बाडिएको र शेयर बजारमा स्वतन्त्र रूपमा शेयरको कारोबार हुने कम्पनीलाई पब्लिक कम्पनी भनिन्छ ।
 
==== २. प्राइभेट कम्पनी ====
{{मुख्य|प्राइभेट कम्पनी}}
प्राइभेट वा निजी कम्पनी भन्नाले बढीमा पचास जनासम्म शेयरधनी हुने तथा आफ्नो धितोपत्र शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने कम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/कम्पनी" बाट अनुप्रेषित