"हँसिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=नोभम्बर २०१४}}
{{Infobox tool
|name=हँसिया
Line १३ ⟶ १२:
 
==बनोट==
यो [[करौंती|करौँती]]का जस्ता दाँत भएको [[फलाम]] र [[काठ]]बाट बनेको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई काठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसलाई बिड भानिन्छ । नेपालमा हँसियालाई [[खुर्पेटो]]मा हालेर कमरमा भिरेर बोक्ने गरिन्छ ।
 
==प्रयोग==
"https://ne.wikipedia.org/wiki/हँसिया" बाट अनुप्रेषित