"गोबी मरुभूमि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८४:
'''गोबी मरुभूमि''', [[चीन]]ले कब्जा गरेको [[तिब्बत]] क्षेत्र र [[मङ्गोलिया]]मा स्थित छ। यो विश्वका ठुला मरुभूमि मद्धे एक हो। गोबी दुनियाको चिसो मरुभूमि मद्धे एक हो, यसको [[तापक्रम]] शून्यदेखि चालीस डिग्री मुनि सम्म पुग्छ। यो मरुभूमि [[एशिया]]मा [[मङ्गोलिया]]को धेरै ठाउमा फैलिएको छ। 'गोबी' एक मङ्गोलियन शब्द हो, जसको अर्थ पनि नभएको क्षेत्र हो।
{{ठुटो}}
==चित्रहरु==
<gallery>
[[Image:Gobi.png|thumb|नासाले भूउपग्रहबाट लिएको गोबी मरुभूमिको तस्विर]]
Gobi Desert.jpg
GobiFlood.JPG|thumb|
Khongoryn Els, Gurvansaikhan NP, Gobi desert, Mongolia.jpg|
Khongoryn Els sand dunes.jpg|
</gallery>
==यो पनि हेर्नुहोस्==
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/गोबी_मरुभूमि" बाट अनुप्रेषित