"विकिपिडिया:प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १६१:
== सिसप तथा प्रशासक बैठक ==
नेपाली विकिपीडियाका प्रबन्धक तथा प्रशासक साथीहरूले नेपाली विकिपीडियालाई पूर्ण बनाउनको लागी आफ्नो तर्फबाट गर्नु पर्ने हरेक प्रयास तथा योगदान गर्नु भएको तथा गर्न सहयोग गर्नु भएको छ । तथापि सबै जनाको प्रयासलाई संयुक्त रूपमा अगाडी बढाउनको लागाी छलफल तथा बैठकको अभाव भएको महसुस मैले गरेको छु । त्यसैले हामी सम्पूर्ण प्रबन्धक तथा प्रशासक साथीहरू एउटा स्थानमा भेला भई नेपाली विकिपीडियामा भविष्यमा गर्न सकिने कार्यहरूको सम्बन्धमा योजना निर्माण गर्न वा विचारको सयुक्तिकरणको लागी सिसप तथा प्रशासक बैठक गराउनको सयुक्त प्रयासको लागी अनुरोध गर्दछु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०९:४६, ४ मार्च २०१५ (युटिसी(UTC))
([[user:Nirmal Dulal|Nirmal Dulal]], [[user:krish Dulal|Krish Dulal]], [[user:Eukesh|Eukesh]], [[user:Ganesh Paudel|Ganesh Paudel]],[[user:Indiver|Indiver]],[[user:Laxmi Rose|Laxmi Rose]],[[user:Nabin K. Sapkota|Nabin K. Sapkota]],[[user:Nepaboy|Nepaboy]],[[user:RajeshPandey|RajeshPandey]],[[user:बिप्लब आनन्द|बिप्लब आनन्द]], [[user:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा]], [[user:राम प्रसाद जोशी|राम प्रसाद जोशी]], [[user:सरोज कुमार ढकाल|सरोज कुमार ढकाल]], [[user:सृजना|सृजना]])
|