"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०८:
# {{विरोध}}- तपाइको लेख सम्पादन संख्या कम भएकोले बढाउन सुझाव दिदै - [[प्रयोगकर्ता:Kanhaiya prasad yadav|Kanhaiya prasad yadav]] ०५:०९, २ मार्च २०१५ (युटिसी(UTC))
#{{विरोध}}- [[User :Nawaraj Ghimire|Nawaraj Ghimire]] जी सादर नमस्कार, यहाँले नेपाली विकिपीडियामा गर्नुभएको लेख सम्पादन र पछिल्ला समयमा विकिथन, विकि लभ्स मोन्युमेन्ट्स, क्यान इन्फोटेकमा विकि स्टल लगायतका क्रियाकलापमा यहाँले नेपाली विकिपीडिया प्रति देखाउनु भएको सक्रियता साच्चै नै सरहानिय छ । तर, समुदायमा हाल निष्क्रिय प्रवन्धक तथा प्रशाशकको सम्बन्धमा केहि गम्बीर छलफल तथा प्रबन्धक अधिकारको लागि नियम समेत परिमार्जनको क्रममा रहेका कारण आरोप प्रत्यारोपको यो शृङ्खला यहिँ अन्त्य गरि केहि समयको लागि धैरेता प्रकट गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।-[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०६:५६, ४ मार्च २०१५ (युटिसी(UTC))
* नवराज जी , यहाँले नेपाली विकिपीडियामा गर्नुभएको योगदानको म कदर गर्दछु । तर योगदान गर्न प्रवन्धक नै बन्नु पर्छ भन्ने छैन, तपाइको प्रबन्धक अधिकारको मतदानमा समर्थन गर्ने [[User:1AnuraagPandey| अनुराग पाण्डेय ]], [[User:बेनुपराज पौडेल|बेनुपराज पौडेल]], [[User:Learnerktm|Learnerktm]] र [[User:देवराज पौडेल|देवराज पौडेल]] बाहेक अरू प्रयोगकर्ताहरू २०- योगदान भएका छन् । साथै आनुपातिक रूपमा पनि तपाइको मत पनि नपुग्ने देखिएकोले तपाइ अझ धेरै योगदान बढाउनु हुनेछ भन्ने आश गर्दैगर्दछु, सम्पादन बढाएर पछि पुन आवेदन गर्नुहोला । -[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०७:१९, ४ मार्च २०१५ (युटिसी(UTC))
'''छलफल'''
# नवराज जी, तपाईको सम्पादन संख्या पक्कै पनि +२६०० रहेको छ तर त्यस मध्ये प्रयोगकर्ता वार्तामै १६४९ सम्पादन देखिएको छ । [https://tools.wmflabs.org/xtools/pages/?user=Nawaraj+Ghimire&project=ne.wikipedia.org&namespace=all&redirects=none लिङ्क]मा हेर्न सक्नुहुन्छ । मेरो विचारमा तपाईले केहि नयाँ लेख निर्माण गरेर प्रवन्धक अधिकारको लागी निवेदन दिंदा राम्रो हुन्छ कि ? हुनत समुदायले मतदान गरिराखेकै छ । मैले आफ्नो धारणा राखेको हुँ । अन्य प्रशासक तथा प्रवन्धकको मतको प्रतीक्षा गर्नुहोला । [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:५७, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))