"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन" का संशोधनहरू बिचको अन्तर

# [[User :Nawaraj Ghimire]] जी को योगदान छ र यसको हामी सराहना पनि गर्दछौं तर योगदान संख्यात्मक भन्दा गुणस्तरिय हुनु जरूरी हुन्छ । तसर्थ यस सम्बन्धमा म [[User :बिप्लब आनन्द]] जी को विचारलाई समर्थन गर्दै थप नयाँ लेख निर्माण पश्चात पून आवेदनको लागी अनुरोध गर्दछु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०४:१७, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC))
# {{विरोध}}- तपाइको लेख सम्पादन संख्या कम भएकोले बढाउन सुझाव दिदै - [[प्रयोगकर्ता:Kanhaiya prasad yadav|Kanhaiya prasad yadav]] ०५:०९, २ मार्च २०१५ (युटिसी(UTC))
#{{विरोध}}- [[User :Nawaraj Ghimire|Nawaraj Ghimire]] जी सादर नमस्कार, यहाँले नेपाली विकिपीडियामा गर्नुभएको लेख सम्पादन र पछिल्ला समयमा विकिथन, विकि लभ्स मोन्युमेन्ट्स, क्यान इन्फोटेकमा विकि स्टल लगायतका क्रियाकलापमा यहाँले नेपाली विकिपीडिया प्रति देखाउनु भएको सक्रियता साच्चै नै सरहानिय छ । तर, समुदायमा हाल निष्क्रिय प्रवन्धक तथा प्रशाशकको सम्बन्धमा केहि गम्बीर छलफल तथा प्रबन्धक अधिकारको लागि नियम समेत परिमार्जनको क्रममा रहेका कारण आरोप प्रत्यारोपको यो शृङ्खला यहिँ अन्त्य गरि केहि समयको लागि धैरेता प्रकट गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।-[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०६:५६, ४ मार्च २०१५ (युटिसी(UTC))
'''छलफल'''
# नवराज जी, तपाईको सम्पादन संख्या पक्कै पनि +२६०० रहेको छ तर त्यस मध्ये प्रयोगकर्ता वार्तामै १६४९ सम्पादन देखिएको छ । [https://tools.wmflabs.org/xtools/pages/?user=Nawaraj+Ghimire&project=ne.wikipedia.org&namespace=all&redirects=none लिङ्क]मा हेर्न सक्नुहुन्छ । मेरो विचारमा तपाईले केहि नयाँ लेख निर्माण गरेर प्रवन्धक अधिकारको लागी निवेदन दिंदा राम्रो हुन्छ कि ? हुनत समुदायले मतदान गरिराखेकै छ । मैले आफ्नो धारणा राखेको हुँ । अन्य प्रशासक तथा प्रवन्धकको मतको प्रतीक्षा गर्नुहोला । [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:५७, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
८,४६९

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/450554" बाट अनुप्रेषित