"खरायो" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
{{multicol-end}}}}
{{eng}}
'''खरायो''' स्तनधारी चारखुट्टे जनावर हो। ढाडमा हाडहुने जनावरहरूको [[:en:Leporidae|Leporidae]] परिवारको [[:en:Lagomorpha|Lagomorpha]] वर्गमा पर्ने यो जनावर घरपालुवा र जंगली दुबै अवस्थामा पाइन्छ। खरायो बिशेषगरी मासु र ऊनका लागि विश्वका धेरै ठऊमाठाँऊमा पालिने गरिन्छ। केही ठऊमाठाँऊमा यसलाई सौखको रूपमा पनि पाल्ने गरिन्छ। '''Leporidae''' परिवारका युरोपियन खरायो [[:en:Oryctolagus cuniculus|(Oryctolagus cuniculus)]],[[:en:Sylvilagus|Sylvilagus]] वर्गमा पर्ने [[:en:cottontail rabbits|'''cottontail rabbits''']] का १३ प्रजातिहरू र जापानको [[:en:Amami Ōshima|Amami Ōshima]]मा पाइने लोपोन्मुख अमामी खरायो [[:en:Pentalagus furnessi|(Pentalagus furnessi)]] लगायतका सात प्रजातिहरू खरायोको रूपमा चिनिन्छन्। यसका अलावा खरायोका अन्य प्रजातिहरू पनि छन्, जङ्गली खरायोका केही प्रजातिहरू र उत्तर अमेरिकी पहाडहरू तथा पूर्वी युरोप र एशियामा पाइने [[:en:Pika|''Pikas'']]हरू पनि '''Lagomorpha''' वर्गमा नै पर्छन्। खरायोको भालेलाई अङ्ग्रेजीमा '''Buck''', पोथीलाई '''Doe''' र बच्चालाई '''Kit''' भनिन्छ।
 
== वासस्थान ==
"https://ne.wikipedia.org/wiki/खरायो" बाट अनुप्रेषित