"कम्पनि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
{{Wikify|date=जुन २०११}}
 
{{dead end|date=जुन २०११}}
 
{{कम्पनी sidebar}}
सामान्यतया '''कम्पनी''' भन्नाले कुनै निश्चित उद्देश्य प्राप्तिको लागी सहयोगी व्यक्तिहरूको समूहलाई बुझिन्छ । यसै गरी कुनै निश्चित उद्देश्य प्राप्तिको लागि नेपालको प्रचलित कानून अनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ । यो शव्द अङ्ग्रेजी वाट आएको आगन्तुक शव्द हो ।
 
प्रचलित कानून अनुसार स्थापना हुने भएकोले कम्पनीलाई कानूनी व्यक्ति पनि भनेर चिनिन्छ । कम्पनी स्थापनाको लागी समुहमा रहेका व्यक्तिहरूबाट रकम पूँजीको रूपमा संकलन गरिन्छ भने उक्त पूँजीको बदलामा सो व्यक्तिहरूलाई [[शेयर]] वितरण गर्ने गरिन्छ । कम्पनीमा शेयरधनीको दायित्व उसले लिएको [[शेयर]]को अंकित मूल्य बराबर मात्र हुने हुँदा कम्पनीमा सिमित [[दायित्व]] हुने गर्दछ ।
 
== कानूनी परिभाषा ==
नेपालको प्रचलित कानून कम्पनी ऐन, २०६३ को दफा ३ (१) अनुसार मुनाफाको उद्देश्य लिई कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग समूहबध्द भई [[प्रबन्धपत्र]]मा उल्लेख भए बमोजिम एक वा एक भन्दा बढी उद्देश्य प्राप्तिका लागी [[दायित्व]] सिमित गरी संस्थापना गरेकोलाई कम्पनी भनिएको छ ।
 
 
== कम्पनीको प्रकार ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/450435" बाट अनुप्रेषित