"कम्पनी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
{{dead end|date=जुन २०११}}
 
सामान्यतया '''कम्पनी''' भन्नाले कुनै निश्चित उद्देश्य प्राप्तिको लागी सहयोगी व्यक्तिहरूको समूहलाई बुझिन्छ । यसै गरी कुनै निश्चिनिश्चित उद्देश्य प्राप्तिको लागि नेपालको प्रचलित कानून अनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ । यो शव्द अङ्ग्रेजी वाट आएको आगन्तुक शव्द हो ।
 
प्रचलित कानून अनुसार स्थापना हुने भएकोले कम्पनीलाई कानूनी व्यक्ति पनि भनेर चिनिन्छ । कम्पनी स्थापनाको लागी समुहमा रहेका व्यक्तिहरूबाट रकम पूँजीको रूपमा संकलन गरिन्छ भने उक्त पूँजीको बदलामा सो व्यक्तिहरूलाई [[शेयर]] वितरण गर्ने गरिन्छ । कम्पनीमा शेयरधनीको दायित्व उसले लिएको [[शेयर]]को अंकित मूल्य बराबर मात्र हुने हुँदा कम्पनीमा सिमित [[दायित्व]] हुने गर्दछ
 
== कम्पनीको प्रकार ==
"https://ne.wikipedia.org/wiki/कम्पनी" बाट अनुप्रेषित