"म्याट्स ह्युमेल्स" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३७:
म्याट्स जुलियन ह्युम्मेल्स (जर्मन उच्चारण: [ˈmats ˈhʊməls]; जन्म १६ डिसेम्बर १९८८) जर्मन फुटबलर हुन् । उनी [[बुन्डेस लिगा]] क्लब बोरूसिया डर्टमन्ड र [[जर्मनी राष्ट्रिय फुटबल टिम]]को रक्षा पङ्क्ति बाट खेल्ने गर्छन् । डर्टमन्डका लागि भने उनी कप्तान समेत हुन् । प्रेरणादायी डिफेन्डर ह्युम्मेल्स बायर्न म्युनिख युथ एकेडेमीका उत्पादन हुन् जो २००९ मा €४ मिलियनमा डर्टमन्ड प्रवेश गरेका हुन् ।
 
अन्तराष्ट्रिय जीवनवृत्ति अन्तराष्ट्रियस्तरमा उनको प्रदर्शन प्रशंसनिय छ । [[२०१४ फिफा विश्वकप]]मा जर्मनीको पोर्चुगल विरूद्ध ४-० को जीतमा उनले दोस्रो गोल गरेका थिए। जहाँ [[थोमस मुलर]]को ह्याट्रिक पनि सम्मिलित थियो । त्यो गोलले उनको सम्मान बढायो, हुन पनि [[क्रिस्टियानो रोनाल्डो]] जस्तो बहुप्रतिभाशाली खेलाडी सम्मिलित टीमलाई हराउनु खेलाँची कुरा थिएन् । [[टोनी क्रूस|टोनी क्रुज]]को कर्नरबाट निस्केको पासलाई सदुपयोग गर्दै हेड गरेका थिए उनले । सोही विश्वकपको क्वार्टरफाइनलमा उनले फ्रान्सविरूद्ध निर्णायक गोल गरेका थिए । जर्मनीले उक्त विश्वकपको फाइनल [[लियोनेल मेस्सी]]को अर्जेन्टिनालाई पराजित गर्दै जितेको थियो । फाइनलका निर्णायक गोलकर्ता भने [[मारियो गोट्जे]] थिए ।
 
==सन्दर्भ सामग्रीहरू==