"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२१:
::रमेश सरले भन्नु भएको कुरो सही हो नया प्रयोगकर्ताद्वारा आएको समर्थन स्वीकृत गर्दा आवेदकले आफैले नक्कली खाता बाट समर्थन गर्ने संभावना र माथिको मतदाताहरू हेर्दा यसको बारेमा मापदण्ड तयार गरि यस्तो कार्यमा रोक लागाउनु आवश्यक देखिन्छ ।[[file:Vergina_sun.svg|25px]][[User:देवराज पौडेल|<span style= "color:purple;">देवराज पौडेल</span>]]-([[User talk:देवराज पौडेल|कुरा गर्नुहोस्]])-[[विशेष:EmailUser/देवराज पौडेल|ईमेल गर्नुहोस्]] १५:४६, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
:मैले [[चौतारी]]मा लेखे अनुसार मापदण्ड तयार परे सहि होला। नया प्रयोगकर्ताको समर्थन अमान्य गर्न सकिन्छ।-[[Image:Rubik's cube.svg|30px]][[User:बेनुपराज पौडेल|'''<font color="#008000"><b>बेनुपराज पौडेल</b></font>''']] [[User talk:बेनुपराज पौडेल|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १६:२३, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
::[[User:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा]]ले उल्लेखित समर्थनहरू मध्ये केही समर्थन नक्कली प्रयोगकर्ता भनि राख्नु भएको रहेछ के उहाँ जस्तो प्रबन्धक ले कुनै आधार बिना नक्कली प्रयोगकर्ता भन्नु जायज होला ! मेरोमा समर्थन गर्ने केहि प्रमाण तल प्रस्तुत गरेको छु । उहाँहरुले विकिपीडियामा कहिले देखि योगदान र सक्रीय हुनुहुन्छ हेर्नु होला -
उहाँ जस्तो प्रबन्धक ले कुनै आधार बिना नक्कली प्रयोगकर्ता भन्नु जायज होला ! मेरोमा समर्थन गर्ने केहि प्रमाण तल प्रस्तुत गरेको छु । उहाँहरुले विकिपीडियामा कहिले देखि योगदान र सक्रीय हुनुहुन्छ हेर्नु होला -
# [[User:बेनुपराज पौडेल|बेनुपराज पौडेल]] [https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7%3ACentralAuth&target=%E0%A4%AC%E0%A5%87%E0%A4%A8%E0%A5%81%E0%A4%AA%E0%A4%B0%E0%A4%BE%E0%A4%9C+%E0%A4%AA%E0%A5%8C%E0%A4%A1%E0%A5%87%E0%A4%B2 १९_अगस्त_२०१४] (६ महिना अघि)
# [[User:1AnuraagPandey| अनुराग पाण्डेय ]] [https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7%3ACentralAuth&target=1AnuraagPandey २४_फेब्रुअरी_२०१४] (१२ महिना अघि)
Line १३८ ⟶ १३७:
:तपाईले सप्पैको कहिले देखि योगदान र सक्रीयता उल्लेख गर्नु भएको रहेछ। तर यो भन्दा पनि ठुलो कुरो हो लेख लेखन। बेकारमा छलफल बढाएर केहि फाइदा छैन। सच्चा प्रबन्धक त्यो जस्ले योगदान त दिन्छ नै त्येसका साथै प्रबन्धक र प्रसासकको मन जित्छ जस्तै प्रबन्धक [[User:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा]]। ति प्रयोगकर्ताले पहिलै देखि सक्रिया रहेपनि योगदान भने खासै धेरै देखिदैन ,प्रबन्धक र प्रसासकको मत बिना केहि हुन्न। त्येसैले राम्रा लेख लेखन कार्यमा ध्यान दिनु र प्रबन्धक तथा प्रसासकको मन जित्नु।-[[Image:Rubik's cube.svg|30px]][[User:बेनुपराज पौडेल|'''<font color="#008000"><b>बेनुपराज पौडेल</b></font>''']] [[User talk:बेनुपराज पौडेल|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १२:४६, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
::नवराज जि तपाइले समर्थन गर्ने सबैको खाता खोलेको अवधी र सम्पादन संख्या उल्लेख गर्नुभएन त ? के ती प्रयोगकर्ता नेपाली विकिपीडियाका सम्पादक होइनन र ? नवराज जि तपाइँ प्रबन्धक बन्नुमा मेरो कुनै आपत्ति होइन मत खुशीनै हुनेछु । तपाइँ प्रबन्धक बनेर मलाइ कुनै फाइदा-बेफाइदा हुनेहैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु । मैले आफ्नो मत जाहेर गरेको हुँ । स्मरण रहोस यो सानो कुराले ठूलो कलह नहोस् र म जस्ता अनेक बाधा अबरोध सहेर निस्वार्थ भावले विकिपीडिया सम्पादन गरिरहेका प्रयोगकर्तालाई सम्पादन गर्ने बाताबरण मिलोस ।धन्यवाद ।[[File:Flag of Nepal.png|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|<span style="color:Magenta;">रमेश सिंह बोहरा</span>''']][[विशेष:EmailUser/रमेश सिंह बोहरा| <b>इमेल पठाउने</b>]]([[User talk:रमेश सिंह बोहरा|<font color="blue">✉✉</font>]]) १३:१४, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
 
:: कृपया यहाँ अब विवाद नगर्दा नै बेस हुन्छ जस्तो देखिन्छ । प्रयोगकर्ताहरू आफैंमा भिड्नु कुनै आवश्यकता देखिन्न । अब यसको हल प्राशासकवर्ग मैं छाड्दा उचित हुन्छ । [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १६:४०, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))