"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३७:
 
:तपाईले सप्पैको कहिले देखि योगदान र सक्रीयता उल्लेख गर्नु भएको रहेछ। तर यो भन्दा पनि ठुलो कुरो हो लेख लेखन। बेकारमा छलफल बढाएर केहि फाइदा छैन। सच्चा प्रबन्धक त्यो जस्ले योगदान त दिन्छ नै त्येसका साथै प्रबन्धक र प्रसासकको मन जित्छ जस्तै प्रबन्धक [[User:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा]]। ति प्रयोगकर्ताले पहिलै देखि सक्रिया रहेपनि योगदान भने खासै धेरै देखिदैन ,प्रबन्धक र प्रसासकको मत बिना केहि हुन्न। त्येसैले राम्रा लेख लेखन कार्यमा ध्यान दिनु र प्रबन्धक तथा प्रसासकको मन जित्नु।-[[Image:Rubik's cube.svg|30px]][[User:बेनुपराज पौडेल|'''<font color="#008000"><b>बेनुपराज पौडेल</b></font>''']] [[User talk:बेनुपराज पौडेल|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १२:४६, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
::नवराज जि तपाइले समर्थन गर्ने सबैको खाता खोलेको अवधी र सम्पादन संख्या उल्लेख गर्नुभएन त ? के ती प्रयोगकर्ता नेपाली विकिपीडियाका सम्पादक होइनन र ? नवराज जि तपाइँ प्रबन्धक बन्नुमा मेरो कुनै आपत्ति होइन मत खुशीनै हुनेछु । तपाइँ प्रबन्धक बनेर मलाइ कुनै फाइदा-बेफाइदा हुनेहैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु । मैले आफ्नो मत जाहेर गरेको हुँ । स्मरण रहोस यो सानो कुराले ठूलो कलह नहोस् र म जस्ता अनेक बाधा अबरोध सहेर निस्वार्थ भावले विकिपीडिया सम्पादन गरिरहेका प्रयोगकर्तालाई सम्पादन गर्ने बाताबरण मिलोस बनिरहोस ।धन्यवाद ।[[File:Flag of Nepal.png|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|<span style="color:Magenta;">रमेश सिंह बोहरा</span>''']][[विशेष:EmailUser/रमेश सिंह बोहरा| <b>इमेल पठाउने</b>]]([[User talk:रमेश सिंह बोहरा|<font color="blue">✉✉</font>]]) १३:१४, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))