"पाकिस्तान" का संशोधनहरू बिचको अन्तर

सा 92.11.64.57 (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्...
पङ्क्ति ८९:
पाकिस्तानको जन्म सन् १९४७ मा भारतको विभाजनको परिणामस्वरूप भएको थियो । सर्वप्रथम सन् १०३० मा कवि (शायर) [[मुहम्मद इकबाल]]ले दुई-राष्ट्र सिद्धांतको उल्लेख गरेका थिए । उनले भारतको उत्तर-पश्चिममा सिन्ध, बेलुचिस्तान, पंजाब तथा अफगान (सूबा-ए-सरहद)लाई मिलाएर एक नयाँ राष्ट्र बनाउने कुरा गरेका थिए । सन् १९३३ मा [[क्याम्ब्रिज विश्वविद्यालय]]का छात्र [[चौधरी रहमत अली]]ले पंजाब, सिन्ध, कश्मीर तथा बेलुचिस्तानका मानिसहरूको लागि ''पाक्स्तान'' (जुन पछि पाकिस्तान बन्यो) शब्दको सृजना गरे । सन् १९४७ देखि १९७२ सम्म पाकिस्तान दुई भागहरूमा बाडी रर्‍हो - पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तान । डिसेम्बर, सन् १९७१ मा भारतसँग भएको लडाईको परिणामरूप पूर्वी पाकिस्तान [[बंगलादेश]] बन्यो र पश्चिमी पाकिस्तान पाकिस्तान भएर रहयो ।
 
 
{| class="infobox borderless"
|+ National symbols of Pakistan (Official)
|-
! '''National animal'''
|
| [[Image:Markhor.jpg|50px]]
|-
! '''National bird'''
|
| [[Image:Keklik.jpg|50px]]
|-
! '''National tree'''
|
| [[Image:Pedrengo cedro nel parco Frizzoni.jpg|50px]]
|-
! '''National flower'''
|
| [[Image:Jasminum officinale.JPG|50px]]
|-
! '''National heritage animal'''
|
| [[Image:Snow Leopard 13.jpg|50px]]
|-
! '''National heritage bird'''
|
| [[Image:Vándorsólyom.JPG|50px]]
|-
! '''National aquatic marine mammal'''
|
| [[Image:Platanista gangetica.jpg|50px]]
|-
! '''National reptile'''
|
| [[Image:Persiancrocodile.jpg|50px]]
|-
! '''National amphibian'''
|
| [[Image:Bufo stomaticus04.jpg|50px]]
|-
! '''National fruit'''
|
| [[Image:Chaunsa.JPG|50px]]
|-
! '''National mosque'''
|
| [[Image:Shah Faisal Mosque (Islamabad, Pakistan).jpg |50px]]
|-
! '''National mausoleum'''
|
| [[Image:Mazar-e-Quaid - Jinnah Mausoleum.jpg |50px]]
|-
! '''National river'''
|
| [[Image:Indus river from karakouram highway.jpg|50px]]
|-
! '''National mountain'''
|
| [[Image:K2, Mount Godwin Austen, Chogori, Savage Mountain.jpg|50px]]
|-
|}
 
== इतिहास ==
Line १०० ⟶ १६१:
सन् ७१२ माफारसको सेनापति [[मुहम्मद बिन कासिम]]ले सिन्धको राजालाई हराईदिए। यो फारसी विजय नभएर [[इस्लाम धर्म|इस्लाम]]को विजय थियो। बिन कासिम एउटा [[अरब]] थियो र पूर्वी ईरानमा अरबीहरूको आबादी र नियन्त्रण बढदै गहिरहेको थियो। जबकि यसै समय केन्द्रीय ईरानमा अरबीहरू प्रति घृणा र द्वेष बढदै गहिरहेको थियो तर यस क्षेत्रमा अरबबीहरूको प्रभुसत्ता स्थापित हुन् गएको थियो। यस पछि पाकिस्तानको क्षेत्र इस्लामबाट प्रभावित हुदै गयो। पाकिस्तानी सरकारको अनुसार यसै समय 'पाकिस्तानको बिउ' रोपिएको थियो। यसको ११९२ मा[[नयाँ दिल्ली|दिल्ली]] का सुल्तान [[पृथ्वीराज चौहान]]लाई हराएपछि नै दिल्लीको सत्तामा फारसबाट आएका तुर्क, अरबी र फारसीहरूको नियन्त्रण भयो। पाकिस्तान [[दिल्ली सल्तनत]]को अङ्ग बन्यो।
 
सोह्औ शताब्दीमा मध्य-एशियाबाट भागेर आएका [[बाबर]]ले दिल्लीको सत्तामा अधिकार अधिकार बनाए र पाकिस्तान [[मुगल साम्राज्य]]को अङ्ग बन्यो। मुगलहरूले [[काबुल]] सम्मको क्षेत्रलाई आफ्नो साम्राज्यमा मिलाएका थिए। अठारऔ शताब्दीको अन्तसम्म विदेशीहरू (खास गरेर अङ्ग्रेजहरू)को प्रभुत्व भारतीय उपमहाद्वीपमा बढदै गयो। सन् १८५७को गदर पछि सम्पूर्ण भारत अङ्ग्रेजको शासनमा आयो।
 
== भूगोल ==
"https://ne.wikipedia.org/wiki/पाकिस्तान" बाट अनुप्रेषित