"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २:
== इतिहास ==
 
इन्टरनेटको इतिहास सन् १९५०को दशकतिर सुरु भयो जब कम्प्युटरको आविस्कार भयो । सन् १९८२ मा [[टिसिपि-आईपि]] (TCP-IP) मापदण्ड तोकिए लगत्तै इन्टरनेटको'''इन्टरनेट'''को जन्म भएको हो । बिगतमा इन्टरनेटलाई ARPANET (Advanced Research Projects Agency Network) भनिन्थ्यो, जसको संजाल सुरुमा केवल चारवटा बिश्वबिध्यालयमाविश्वविद्यालयमा सिमित थियो : [[युसिलए]], [[युसियसबि]], [[स्ट्यान्फोर्ड् रिसर्च् इन्स्टिट्युट्]][[युनिभर्सिटि अफ् युताह ]]। सित युद्धकालिन् परिस्थितिमा कुनै पनि स्थानमा भरपर्दो किसिमले सुचना आदान प्रदान गर्नको लागि इण्टरनेट संजालको परिकल्पना गारिएको थियो ।
 
बिगतमा इन्टरनेट केवल [[बैज्ञानिक]], [[ईन्जिनियर]], प्राध्यापकहरूमा[[प्राध्यापक]]हरूमा मात्र सिमित थियो । इन्टरनेटको पुर्ण ब्यवसाईकरणव्यावसाईकरण सन् १९९५ मा आएर मात्र भएको हो ।
 
== प्रविधि ==
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित