"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
''''''सञ्जाल''' कसरि चल्छ ?'''
 
कुनै पनि सञ्जाल चल्नलाई त्यसमा भएका कम्प्युटरहरू कुनै माध्यमबाट एक आपसमा जोडिएको हुनुपर्छ । TCP-IP प्रोटोकोलको प्रयोगले कम्प्युटरहरू एक आपसमा सुचना आदान् प्रदान् गर्ने गर्छन् । प्रोटोकोल भन्नाले एउटा कम्प्युटर देखि अर्को कम्प्युटर सम्म जस्ताको तस्तै सूचना हरु पठाउनको लागि दुवै तिर के-कस्ट प्रक्रिया गर्नु पर्ने हुन्छ सो को सिलसिलेवार प्रारूप हो | इन्टरनेट को यस्तो प्रारूप एक खुल्ला प्राविधिक मापदण्ड मा आधारित भएको र कसैको प्रतिलिपि अधिकार मा नपारिएको ले इन्टरनेट सम्बन्धि उपकरण तथा प्रविधि विकास गर्ने जो कोहिले पनि अनुसरण गर र प्रयोग गर्न सक्छन | यसले गर्दा जोसुकैले बनाएको भए पनि इन्टरनेट को लागि बनेका उपकरण तथा प्रोग्राम हरुप्रोग्रामहरु बिना कुनै कठिनाइ चल्ने गर्दछन | यसले गर्दा पनि इन्टरनेट को व्यापक विकास र विस्तार सम्भव भएको छ |
 
सञ्जाल चलाउनलाई बिभिन्न बिद्युतिय उपकरणहरूको प्रयोग् हुन्छ जस्तै राउटर, स्विच्, इथर्नेट कार्ड् इत्यादि । माथि उल्लेख गरिए जस्तै यी सबै उपकरणहरु इन्तेनेट मापदण्ड र प्रोटोकोल अनुरुप काम गर्ने गरी निर्माण भएका हुन्छन |
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित