"म्याट्स ह्युमेल्स" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
| playername = म्याट् ह्युमेल्स
| image =
| fullname = म्याट् जुलियन ह्युमेल्स
| nickname =
| dateofbirth = सन् १९८८ डिसेम्बर १६
| height = १.९१ मि(६ फीट ३ इन्च)
| height =
| cityofbirth = बर्गिस्च ग्लाडब्याच
| countryofbirth = जर्मनी
| position = डिफेन्डर
| youthyears1 = १९९५-२००६
| youthclubs1 = [[बायर्न म्युनिख]]
| years1 = २००६-२००७
| years2 = २००७-२००९
| years3 = २००८-२००९
| years4 = २००९-
| clubs1 = बोरूसिया डर्टमन्ड
| clubs1 = बायर्न म्युनिख II
| clubs2 =
| clubs2 = [[बायर्न म्युनिख]]
| caps1 =
| clubs3= [[बोरूसिया डर्टमन्ड]] (लोन)
| goals1 =
| clubs1 clubs4= [[बोरूसिया डर्टमन्ड]]
| caps2 =
| goals2caps1 = ४२
| goals1 =
| caps2 =
| goals2 = ०
| caps3 = २५
| goals3 = १
| caps4 = १८१
| goals4 = ४
| totalcaps =
| totalgoals =
| nationalyears1 = २०१०-
| nationalteam1 = [[जर्मनी]]
| nationalcaps1 = ३८
| nationalgoals1 =
}}
 
म्याट्स जुलियन ह्युम्मेलसह्युम्मेल्स (जर्मन उच्चारण: [ˈmats ˈhʊməls]; जन्म १६ डिसेम्बर १९८८) जर्मन फुटबलर हुन् । उनी [[बुन्डेस लिगा]] क्लब बोरूसिया डर्टमन्ड र [[जर्मनी राष्ट्रिय फुटबल टिम]]को रक्षा पङ्क्ति बाट खेल्ने गर्छन् । डर्टमन्डका लागि भने उनी कप्तान समेत हुन् । प्रेरणादायी डिफेन्डर ह्युम्मेल्स बायर्न म्युनिख युथ एकेडेमीका उत्पादन हुन् जो २००९ मा €४ मिलियनमा डर्टमन्ड प्रवेश गरेका हुन् ।
 
अन्तराष्ट्रिय जीवनवृत्तीजीवनवृत्ति अन्तराष्ट्रियस्तरमा उनको प्रदर्शन प्रशंसनिय छ । [[२०१४ फिफा विश्वकप]]मा जर्मनीको पोर्चुगल विरूद्ध ४-० को जीतमा उनले दोस्रो गोल गरेका थिए। जहाँ [[थोमस मुलर]]को ह्याट्रिक पनि सम्मिलित थियो । त्यो गोलले उनको सम्मान बढायो, हुन पनि [[क्रिस्टियानो रोनाल्डो]] जस्तो बहुप्रतिभाशाली खेलाडी सम्मिलित टीमलाई हराउनु खेलाँची कुरा थिएन् । [[टोनी क्रुज]]को कर्नरबाट निस्केको पासलाई सदुपयोग गर्दै हेड गरेका थिए उनले । सोही विश्वकपको क्वार्टरफाइनलमा उनले फ्रान्सविरूद्ध निर्णायक गोल गरेका थिए । जर्मनीले उक्त विश्वकपको फाइनल [[लियोनेल मेस्सी]]को अर्जेन्टिनालाई पराजित गर्दै जितेको थियो । फाइनलका निर्णायक गोलकर्ता भने [[मारियो गोट्जे]] थिए ।
 
==सन्दर्भ सामग्रीहरू==