"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''इन्टरनेट''', [[कम्प्युटर]] विद्युतीय प्रबिधिप्रविधि अन्तर्गत विकास भएको एक बिश्वब्यापी [[सञ्जाल]] वा कम्प्युटरहरूको समूह हो जसमा संसार भरिका कम्प्युटर र सो सँग सम्बन्धित उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही डाटाहरू आदान प्रदान गर्न सक्छन। संसन् २०००को२००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा बिश्वब्यापी रूपमा आएको क्रान्तिकारी परिवर्तनको पछाडि प्रमुख कारक तत्व इन्टरनेट नै रहेको छ। शुरुका दिनहरूमा पुरानो टेलिफोन र भू-उपग्रह प्रविधि मार्फत उपलब्ध एक बिशेष तर सानो आकारको सेवाको रूपमा शुरु भएको इन्टरनेट सेवाले हाल आएर सञ्चार, मनोरञ्जन, शिक्षा आदि जीवनका अनेक अभिन्न पक्षहरूको लागि एक अपरिहार्य पूर्वाधारको रूप लिएको छ।
== इतिहास ==
 
इण्टरनेटकोइन्टरनेटको इतिहास सन् १९५०को दशकतिर सुरु भयो जब कम्प्युटरको आविस्कार भयो । सन् १९८२मा१९८२ मा टिसिपि-आईपि (TCP-IP) मापदण्ड तोकिए लगत्तै इन्टरनेटको जन्म भएको हो । बिगतमा इन्टरनेटलाई ARPANET (Advanced Research Projects Agency Network) भनिन्थ्यो, जसको संजाल सुरुमा केवल चारवटा बिश्वबिध्यालयमा सिमित थियो : युसिलए, युसियसबि, स्ट्यान्फोर्ड् रिसर्च् इन्स्टिट्युट् र युनिभर्सिटि अफ् युताह । सित युद्धकालिन् परिस्थितिमा कुनै पनि स्थानमा भरपर्दो किसिमले सुचना आदान प्रदान गर्नको लागि इण्टरनेट संजालको परिकल्पना गारिएको थियो।थियो ।
 
बिगतमा इण्टरनेटइन्टरनेट केवल बैज्ञानिक, ईन्जिनियर, प्राध्यापकहरूमा मात्र सिमित थियो।थियो । इन्टरनेटको पुर्ण ब्यवसाईकरण सन् १९९५मा१९९५ मा आएर मात्र भएको हो ।
 
== प्रविधि ==
पङ्क्ति २०:
 
सञ्जालमा एकले अर्को लाई छुट्टयाउनलाई आइपी ठेगानाको प्रयोग् हुन्छ । सञ्जालमा रहेका हरेक [[कम्प्युटर]]को आ-आफ्नो अनुपम आइपि ठेगाना हुन्छ । टेलिफोन नम्बर, हुलाक ठेगाना, पत्रमंजुषा नम्बर आदि जस्तै इन्टरनेट को यो आइ पी ठेगाना पनि एउटा कम्प्युटरिक्रित संख्या हो जसमा ३२ वटा दुइमलाव (बाइनरि) अंक रहन्छन | यसलाई आइपी संस्करण ४ पनि भनिन्छ | बढ्दो नेटवर्क संजाल र अनुपम ठेगाना दिनुपर्ने उपकरण को बढ्दो संख्याले गर्दा उक्त ठेगाना पद्दति बाट मात्र सवै लाइ ठेगाना दिन नपुग्ने भएकोले आइपी संस्करण ६ को पनि विकास भएको छ जसमा ३२ को सट्टा १२८ वटा अंक हुन्छन | यसवाट प्रशस्त ठेगाना हरु प्राप्त हुन्छन | तथापी इन्टरनेट मा प्रयुक्त पुराना उपकरण तथा कम्प्युटर हरुमा सो नया ठेगाना को लागि आवश्यक प्रावधान नरहेकोले सो को अपेक्षाकृत व्यापक प्रयोग हुन बढी समय लागिरहेको छ |
 
 
 
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित