"बुन्डेसलिगा" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
साकुनै सम्पादन सारांश छैन
|relegation = २
|domest_cup= [[डिएफबि-पोकल]]
|confed_cup= [[युइएफए- च्याम्पियन्स लीगलिग]]<br />[[युइएफए यूरोपयूरोपा लीगलिग]]
|champions= [[एफसि बायर्न मुनिखम्युनिख]]
|season=२०१३–१४
|most successful club= एफसि बायर्न मुनिखम्युनिख (२३ उपाधि)
|tv partners=
|website=[http://www.bundesliga.com/en/ बुन्डेस लिग]
|current season= २०१३-२०१४ फूबल बुन्डेसलीग
}}
'''बुन्डेस लिगलिगा''' (जर्मन उच्चारण:[ˈbʊndəsˌliːɡa] ) जर्मनीको सबभन्दा माथिल्लो डिभिजनकोश्रेणीको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ क्लब एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार र आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेको छ भने [[बोरूसिया डर्टमन्ड]], [[बोरूसिया मोन्चेनग्लाडब्याच]], [[ह्यामबर्गर एस भी]], [[वर्डर ब्रेमेन]] आदि क्लब पनि केही हद सम्म यो लिग जित्न सफल नै भएका छन् । प्राय यो लिगमा बायर्न वा डर्टमन्डले अधिपत्य जमाउने गर्छ । युरोपका लोकप्रिय फुटबल लिगहरूमध्ये यो तेस्रो स्थानमा पर्दछ ।
 
==यो पनि हेर्नुहोस्==
९९३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/448795" बाट अनुप्रेषित