"बुन्डेसलिगा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २१:
}}
'''बुन्डेस लिग''' (जर्मन उच्चारण:[ˈbʊndəsˌliːɡa] ) जर्मनीको सबभन्दा माथिल्लो डिभिजनको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ क्लब एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार र आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेको छ भने [[बोरूसिया डर्टमन्ड]], [[बोरूसिया मोन्चेनग्लाडब्याच]], [[ह्यामबर्गर एस भी]], [[वर्डर ब्रेमेन]] आदि क्लब पनि केही हद सम्म यो लिग जित्न सफल नै भएका छन् । प्राय यो लिगमा बायर्न वा डर्टमन्डले अधिपत्य जमाउने गर्छ । युरोपका लोकप्रिय फुटबल लिगहरूमध्ये यो तेस्रो स्थानमा पर्दछ ।
==यो पनि हेर्नुहोस==
{{ठुटो]]
==सन्दर्भ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/बुन्डेसलिगा" बाट अनुप्रेषित