"पृथु" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{हिन्दूत्व}}
<br>[[हिन्दू धर्म]]का अनुशार '''राजा पृथु'''लाई भगवान [[विष्णु]]का २४ अवतारहरु मध्यको एक अवतार मानिएको छ। राजा पृथु सयंभुव मनु र शतरुपाका छोरा थिए। सयंभुव मनुलाई सृष्ठीका पहिला पुरुष र शतरुपालाई सृष्ठीकीसृष्टिकी पहिली महिला भनिएको छ। राजा पृथुले आफ्नो रथमा सूर्य जस्तै तेजीला पाँग्राहरु जोडेर पृथ्वीमा चलाएका थिए। त्यसकारण पृथ्वीमा सात दिप तथा नौ खण्ड बनेको कुरा हिन्दू धर्म ग्रन्थहरुले पुष्टी गरेका छन्। त्यस्तै राजा पृथुले गौ रुपी पृथ्वीलाई दुहेर सबै बिउहरु निकालेका थिए। राजा पृथुले दुहेर बिउ निकालेका कारण पृथ्वीको नाम "पृथ्वी" रहेको कुरा पनि हिन्दू धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
==राजा पृथु चरित्र==
==स्रोतहरु==
"https://ne.wikipedia.org/wiki/पृथु" बाट अनुप्रेषित