"मोतियाही" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा न चाहिने शब्द हटाइयो
पङ्क्ति १:
'''मोतियाही''' [[नेपाल]]को [[सगरमाथा अञ्चल]]को [[उदयपुर जिल्ला]]मा अवस्थित [[जोगीदह]] गा.बि.स अन्तर्गत वडा नं ९मा पर्ने [[भित्री मधेस]] अन्तर्गतको एउटा गाउँ हो।यो वडा भुगोल तथा जनसंख्या कै हिसाबमा समेत गाबिस कै ठूलो वडा हो
{{ठुटो}}
 
=== सिमल चौक ===
मोतिगडा-फत्तेपुर सडक खण्ड अन्तर्गत पर्ने मोतियाहिको पुरानो चौक।भिखन लाल चौधरी,बलराम उप्रेती,भरत कार्की,उमाकान्त चौधरी लागायतका ब्यक्तिले पसल वयवसाय गरेको चौक ।
 
=== मोतियाही माथ्लो टोल ===
उदयपुर जिल्लाको जोगिदह गाविसको वडा नं ९ को सिमल चौक बाट पुर्ब-दक्षिणमा रहेको सहिद [[बिनोद प्रसाद पोखरेल क.बिगुल]]को गाउँ मोतियाही माथ्लो टोल हो ।सुमोद पोखरेल,नारद मणि उप्रेती,गोबिन्द प्रसाद पोखरेल,शिक्षक रमेश कुमार कार्की,एगा प्र खतिवडा,प्रमोद पोखरेल,शम्भु भट्टराई लागायतका नागरिकहरुको समेत बसोबास रहेको मोतियाहिको एउटा टोल हो।
 
=== थानी टोल ===
मोतिगडा-फत्तेपुर सडक खण्डमा मोतियाहिको मध्य भागमा पर्ने देबि थान बाट दक्षिण तर्फ पर्ने नोख ब बस्नेत,काजी राई,कुल ब बस्नेत,दैब नारायण श्रेस्ठ लागायतका ब्यक्तिको घर रहेको गाउँ।
 
=== नेवार टोल ===
शिक्षक नारायण प्रसाद पराजुली लगायत बहुसंख्यक नेवार समुदायको बसोबास रहेको मोतियाहिको एउटा टोल हो।
 
=== कुटि टोल ===
शिक्षक हृदय नारायण राजधामी लगायत बहुसंख्यक राजधामी समुदायको बाहुल्यता रहेको रामजानकी मन्दिर बाबाजिकुटि परिसरको मोतियाहिको एउटा गाउँ हो।
 
=== चौधरी टोल/थारु टोल ===
मोतियाही सिमल चौक बाट पुर्ब तिर अवस्थित भोउडी देबिथान जाने बाटोमा अवस्थित नेबिलाल,मुखिलाल,राजेन्द्र प्रसाद चौधरी लगायत चौधरी समुदायको मात्र बसोबास रहेको टोल
 
==यो पनि हेर्नुहोस्==
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/मोतियाही" बाट अनुप्रेषित