"सयौँ थुङ्गा फूलका हामी" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[File:National anthem nepal.ogg|नेपालको राष्ट्रिय गान|right|thumb]]
'''राष्ट्रिय गान''' सामान्यतया देशभक्तिले भरिपूर्ण [[गीत]] हो जसले [[इतिहास]], संस्कृति, जनताको सङ्घर्षलाई बयान गर्छ र त्यस देशको सरकारले आधिकारिक मान्यता दिएर अथवा जनमानसवीचको चलनचल्तिले प्रमुख राष्ट्रिय गीतको रूप लिएको हुन्छ।
 
यो लेख नेपालको राष्ट्रिय गानको बारेमा हो। सन् २००६ मे १९को [[प्रतिनिधि सभा]] घोषणाले त्यतिखेरको राष्ट्रिय गान "श्री मान् गम्भिर" लाई निलम्वन गरेको थियो र नयाँ गानको चयन भईसकेको छ।