"सुगा" का संशोधनहरू बिचको अन्तर

सा चित्र थपियो
सा मिलाइयो
पङ्क्ति २४:
| range_map_width = 240px
}}
[[file:Parrot.red.macaw.1.arp.750pix.jpg |250|thumb|इङ्ग्ल्याण्मा पाइने एक प्रकारको सुगा]]
'''सुगा''' अथवा सुवा एक लोकप्रिय चराको नाम हो। सुगा एक जंगली पंक्षी हो तर यसलाई सानो छँदा घरमा ल्याएर पाल्यो भने मानिसको बोली बोल्छ र साथै सानो तिनो कामकोलागी मानिसलाई सघाउछ पनि हुनत सुगा प्रजाती अनुसार विभिन्न रंगको हुन्छ तर नेपालमा पाइने सुगा प्राय: हरियो रंगको हुन्छ। सुगाहरू ठूलो समुहमा रहन्छन् प्राय: तराई र पहाड सबै ठाउँमा सुगा पाइन्छ।
 
"https://ne.wikipedia.org/wiki/सुगा" बाट अनुप्रेषित