"भानुभक्तीय रामायण" का संशोधनहरू बिचको अन्तर

सा. मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{हिन्दुधर्म}}
'''रामायण''' कवि [[वाल्मीकि]]द्वारा लेखिएको [[संस्कृत]]को एक अनुपम [[महाकाव्य]] [[वाल्मीकीय रामायण]] हो। यसको २४,००० [[श्लोक]]<ref>{{cite web |url= http://www.bbc.co.uk/religion/religions/hinduism/holydays/rama.shtml|title= राम नवमी |format= |work= bbc.co.uk}}</ref> हिन्दू [[स्मृति]]को त्यो अङ्ग हो जसको माध्यमबाट [[रघुवंश]]को राजा [[श्रीराम अवतार|राम]]को गाथा मानिएको छ ।यसलाई सर्वप्रथम [[ भानुभक्त]]ले नेपालीमा अनुवाद गरेका हुन्। अनुवाद भएपनि कविको कवित्व यसमा झल्किएको छ । भानुभक्तको रामायणको विभिन्न काण्डहरु बाट साना खण्डका केही श्लोकहरु पनि यश लेखमा दिइएका छन् ।
 
यसमा कविको आफ्नै मौलिकता झल्कनुका साथैसाथै कवित्व पनि यसमा पाइन्छ । मोतिरामको देन भानुभक्तको रामायणमा छ भन्ने कुरा पनि छ । यस रामायणलाई नेपाली साहित्यको एक स्तम्भ मानिन्छ । नेपाली साहित्यलाई भानुभक्तको रामायणको आधारमा नै विभिन्न कालखण्डमा वर्गिकरण पनि गर्न खोजिएको छ ।
 
==इतिहास==