"भानुभक्तीय रामायण" का संशोधनहरू बिचको अन्तर

सा. अन्य पृष्ठहरु सँग जोडिएकै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा. मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९८:
 
:::बीदा हून पिताजि थ्यैं जब सिता लक्ष्मण् लि राम्ज्यू गया।
:::यस्तो देखि असह्य भो र दुनियाँ सब शोक् गर्दा भया ॥
:::सिताराम् कन दुःख यो हुन गयो कैकेयि दुष्टै भई।
:::सीता आज कसोरि दुःख सहनिन् घोर् जङ्गलैमा गई॥
पङ्क्ति ११५:
::यस् बात्ले ऋषिले मनुष्यहरूको खुप् मन् बुझाई दिया।
::पौंच्या राम् पनि कैकेयी र दशरथ जहाँ बस्याका थिया ॥
::हे मातर ! वन जनलाइजानलाइ अब ता आयौं जना तिन् चली।
::बीदा जान मिलोस् म जन्छुजान्छु वनमा रिस् राग् रती भर् न ली ॥
 
:::आग्या जान मिलोस् पिताजिकि पनि जन्छुजान्छु सदा खुस् म छू।
:::दुख् पाउनन् कि भनी पिताजि कन शोक् मन्मा न लागोस कछू।
:::कैकेयी यति बात् सुनी खुसि भई वस्त्र पुराना दिइन।दिइन्।
:::लाया श्रिरघुनाथले ती कपडा सिताजिले ता लिइन॥लिइन्॥
 
::::यस्तामा वस्त्र म लाउँ आज कसरी भन्न्या मनैमा धरी।
पङ्क्ति १३०:
:दुष्टे ! आज सिताजिलाइ किन यो वस्तर् पुराना दियौ।
:यस् काम्ले जति छन् यहाँ इ सबको प्राण् खैंचि अइले लियौ॥
:कैकेयी सित कुरा वशिष्ठ गुरुले येती ग-याथ्या जसै।
:बीदा भै रघुनाथ् चढ्या रथ विषे सम्पूर्ण रोया तसै॥
पङ्क्ति १३८:
::सीताराम् वनमा चल्या रथ चढी लक्षमण् गया साथमा।
::वृक्षैका तलमा रह्या रघुपती घर् छोडि तेस रातमा॥
::सुन्दर् एक् तमसा नदी तहिं थिइन् तिनका दुबै तिर् भरी।
::आयो लस्कर राम्जिला सँग बस्यो खाली अयोध्या गरी॥
पङ्क्ति १४५:
:::राम्लइ छोडि यहाँ कसो गरि बसौं कहाँ बसौंला न गै
:::यस्ता सुर प्रभुले बुझी कन तहाँ युक्ती ग-या छल्नको
:::प्रातःकाल भयो झटपट् उठेर झट्पट् मन्-सुब् ग-या चल्नको
पङ्क्ति १५३:
::::गङ्गाका तिरमा पुगेर अब ता रथ् थाम भन्दा भया॥
 
:सुन्दर वृक्ष थियो ठूलो तिर विषे एक् शिंशपाको तहाँ।
:दोस्रो वास् रघुनाथको तहिं भयो त्यै वृक्षका तल् महाँ ॥
:फल् फुल् ली कन भेट्नलाइ गुहजी आया बडा हर्षले।
:निर्मल शरीरदेह भयो तसै बखतमा श्रीरामका स्पर्शले।
 
::मेरो आज पवित्र घर् पनि हवस् ख्वामित् ! ग-याँ बिन्ति यो।
पङ्क्ति १७७:
:राजालाइ वशमा गरेर बहुतै हुर्मत प्रभूको लिइन ॥
:लक्ष्मण् बात् सुनि भन्दछन् गुहजिका दिल भित्र ठंडा गरी।
:लाग्या सुन्न पनि तहाँ गुहजिले तन् मन् वचन् सब धरी ॥
 
::दाताको छ यहाँ इ दुःख सुखको फल् मिल्छ सब् कर्मको।
पङ्क्ति १८५:
 
:::धीरा भै रहनु विपत्ति सहनु कस्तै परुन ता पजी।पनी।
:::कैल्है मोह विषे न पर्नु जनले माया छ संसार् भनी ॥
:::यस्तै बात् सुनि रात् बित्यो गुहजिका राम्का नजीक्मा रह्यो।
पङ्क्ति १९३:
::::फिर्दामा म पूजा अवश्य गरुँला सामग्रि ठूलो गरी।
::::गङ्गे ! आज म जान्छु घोर वनमा केवल् नमस्कार गरी॥
::::यस्तो बिन्ति गरी सिता पतितिकापतिजिका साथै चलिन् पार् तरी।
::::आग्याले घरमा फि-या गुह पनि भक्ती मनैमा धरी ॥
पङ्क्ति २०९:
 
:::ल्मिकीवाल्मिकी कन भन्दछन् रघुपती क्यै दिन् रहन्छू यहाँ।
:::कुन् जग्गा बढिया छ सब् तरहले होला सुविस्ता कहाँ ॥
:::सून्या वाल्मिकिले मनुष्य सरि भै राम्ले ग-याका कुरा।
:::सोही माफिक बिन्ति बात् पनि ग-या वाल्मीकि छन् झन् पुरा ॥
 
::::जान्दैनन् महिमा बडबडा ऋषि पनि जस्का त एक् नामको।
::::यस्ता हौ रघुनाथ ! हजुर कन यहाँ क्या काम् असल् ठामको॥
::::सज्जन्का हृदयै छ घर् हजुरको अच्छा बहुत् फेर कहाँ।
::::विस्तार एक् सुनि बक्सनू पनि हवस् बिन्ती म गर्छू यहाँ
 
:व्याधा हूँ अघिको म सप्तऋषिको निर्मल कृपाले गरी।
:वाल्मीकी भनि नाम् चल्यो जब जप्याँ राम् नाम उल्टा गरी ॥
:उल्टै नाम कि ता छ यस्ति महिमा विस्तार धेर् क्या कहूँ।
:गङ्गाका र इ चित्रकुट गिरिका बिच्माबिच्का जगमा रहूरहूँ
 
::वाल्मीकी ऋषिका वचन् सुनि बहुत् खुस् भै जगन्नाथ् गया।
::गङ्गाका र ती चित्रकूट गिरिका बिच् पारि बस्ता थिया॥भया॥
::गङ्गा देखि सुमन्त्र फर्कि दशरथ जहाँ बस्याका थिया।
::ताहाँ जल्दि गयेर जो छ समाचार् बिल्कुल् सुनाई दिया॥
 
:::बर्को दूद घसी जटा मुकुट झैझैँ बाँध्या दुबै भाइले।
:::फिर् लौ जा भनि यो हुकुम् ताहिं दिया राम्ले सिता माइले ॥
:::गङ्गा पार् रघुनाथ् गया नजरले हेर्दा कठिन् भो तहाँ।
पङ्क्ति २६०:
::::कैकेयी सित भेट् भयो भरतको सोध्या पिता छन् कहाँ।
::::सब् बृतान्त गरी भरत्भरत्कन त सब् विसतार् सुनाइन् तहाँ ॥
::::सून्या शोक् मनमा प-यो भरतका साह्रै रिसाया पनि।
::::पापी हौ तिमी कुम्भिपाक् नरकमा भोग् गर्न जाउली भनी ॥
पङ्क्ति २८७:
 
:बाबकोबाबाको छ हुकुम् यहाँ भरतले राज् गर्नु राम्ले गई।
:चौधै बर्ष तलक् बसुन् वन विषे मानो मुनीश्वर भई॥
:सीताराम् यहि बातले बन गया याहाँ हजुरले पनी।
पङ्क्ति २९५:
::यस्तो बिन्ति गरी वशिष्ठ गुरु चुप् जस्सै रह्याथ्या तहाँ।
::उत्तर् जल्दि दिया तहाँ भरतले क्या गर्छु यो राज् यहाँ॥
::कीर्तीमा अपकीर्ति पारि कासरीकसरी राज् गर्नु यहाँ बसी।
::दाज्यूको टहलै गरी सँग रह्या लक्ष्मण् रह्याछन् जसी ॥
 
:::गया जाहाँ सीतापति म पनि जान्छू अब तहाँ।
:::फगत् एक् कैकेयी यहीँ बसि रहुन् छोड्दछु यहाँ ॥
:::फलाहारी हुन्छू सिर भरि जटा धरिधारी वनमा।
:::म भोलि जान्याछू हिंडि कन विचार् यै छ मनमा ॥
पङ्क्ति ३१६:
::लडौंला नाउ खैंची भरत कपटी हुन् यदि भन्या।
::भनी मन् भै लस्कर्-हरू कन तयार् हौ पनि भन्या ॥
::ठुलो भित्री मत्लब् गरि कन गये बुझ्दछू भनी।
::तहाँ भेटी राखी नजर तिर हे-या कछु पनी॥
पङ्क्ति ३२५:
:::कहाँ मिल्छन् सीतापति म कन भन्दा घरि घरी ॥
:::जसै सिर् पाऊमा गरि ती गुहले ढोग् पनि दिया।
:::भरत्ले अङ्कमाल्अङ्कैमाल् गरूँ भनि उठाई कन लिया ॥
 
::::भरत्जीले सोध्या गुह सित सिताका पति यहाँ।
::::सुत्याको स्थल कुन् हो म कन कहुँ जान्छू अब तहाँ ॥
::::गया विस्तार् पाई रघुपति सुत्याका शयनमा।
::::भरत्ले खेद् मान्या कुशशयन देखेर मनमा ॥
 
:अहो ! मेरा खानिर्खातिर वन वन सिताजी पति सँगै।
:कुशासन्मा सुत्छिन् न त यसरीसुत्थिन् अघि कतै॥
:अहो ! धिक्कार् मेरी जनमजननी कैकेयि भइन्।
पङ्क्ति ३५९:
:श्रीराम्का पाउका छाप् चिह्नि कन खुसिले माथले ताहिं टेक्या ॥
 
:भन्छन् धन्न्यै रह्याँछू सहज न मिल्न्या पाउकोपाउका छाप देख्याँ।
 
:ब्रह्माजीले न पाउनू छ त पनि सहजै माथले आज टेक्याँ ॥
 
यस्तो बोल्दै चरण धुरी बिसे भक्तिले लटपटिदैँ ।
....
 
===अरण्य काण्ड===
===किष्किन्ना काण्ड===