"तैत्तिरीयोपनिषद" का संशोधनहरू बिचको अन्तर

सा श्रेणी
सा ठुटो
पङ्क्ति १:
'''तैत्तिरीयोपनिषद'''[[कृष्ण यजुर्वेद]] अंतर्गत पर्ने [[संस्कृत भाषाकोभाषा]]का दश उपनिषदहरू[[उपनिषद]]हरू मध्येको अत्यन्त मह्त्वपूर्ण तथा प्राचीन उपनिषद हो । यसलाई ३ भाग शिक्षावल्ली ब्रह्मानंदवल्ली र भृगुवल्लीमा विभक्त गरिएको छ । शिक्षावल्लीमा १२ अनुवाक र २५ मंत्र, ब्रह्मानंदवल्लीमा ९ अनुवाक र १३ मंत्र तथा भृगुवल्लीमा १९ अनुवाक र १५ मंत्र छन ।शिक्षावल्लीलाई सांहिती उपनिषद र ब्रह्मानन्द वल्ली तथा भृगुवल्लीको प्रवर्तक [[वरुण]] हुनाले वारुणी उपनिषद पनि भनिन्छ ।
==पूर्णविवरण==
{{ठुटो}}
===शिक्षावल्ली===
===ब्रह्मानन्दवल्ली==
===भृगुवल्ली===
==सन्दर्भ==
==बाह्य लिङ्कहरू==