"लुकास पोडोलस्की" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: लुकास 'जोसेफ' पोडोलस्की(जर्मन उच्चारण: [ˈluːkas po ˈdɔlski]) जर्मन फुटबलर ह...
 
Adding Infobox and improving article
पङ्क्ति १:
{{Infobox football biography
लुकास 'जोसेफ' पोडोलस्की(जर्मन उच्चारण: [ˈluːkas po ˈdɔlski]) जर्मन फुटबलर हुन् जो इटालियन क्लब इन्टर मिलान र जर्मन राष्ट्रिय फुटबल टोलीबाट फरवार्डको रूपमा खेल्दछन् । उनी इङ्ग्लीस क्लब आर्सनलबाट लोन मा इन्टर मिलान प्रवेश गरेका हुन् । उनी विशेष गरी आफ्नो बायाँ खुट्टाले बायाँ दिशाबाट गर्ने सशक्त प्रहारका कारण चिनिन्छन् । एफ सी कोल्न बाट २००३ मा सिनियर क्लब करिअर सुरू गरेका उनले बायर्न म्युनिखमा स्थानान्तरण हुनु अघि ८१ क्याप जितेका थिए । २००९ मा एफ सी कोल्नमा फर्कनुअघि उनले बायर्नलाई २००८ को बुन्डेस लिगा उपाधि जिताएका थिए । २०१२ मा उनले प्रिमियर लिग क्लब आर्सनलका लागि खेल्ने निर्णय गरे जसलाई २०१४ को एफ ए कप जिताउन उनी सफल भए । पोल्यान्डमा जन्मिएका पोडोलस्कीले २००४ मा जर्मन टोलीबाट फुटबल जीवन सुरू गरे र त्यसयता उनले जर्मन राष्ट्रिय फुटबल टोली बाट ६ वटा प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्, जसमा २०१४ को फिफा विश्वकप विजय पनि समावेश छ ।
| name = लुकास पोडोलस्की
| image = Lukas-Podolski-2014-3.jpg
| image_size = 250px
| caption = २०१४ मा लुकास पोडोलस्की
| fullname = Lukas Josef Podolski<ref name="List of Players">{{cite web|title=List of Players|url=http://www.fifa.com/mm/document/tournament/competition/01/22/85/78/fwc_2010_squadlists.pdf|publisher=[[FIFA]]|format=PDF|accessdate=8 November 2010}}</ref>
| birth_date = {{birth date and age|1985|6|4|df=y}}
| birth_place = [[ग्लिविस]], पोल्याण्ड
| height = {{convert|1.82|m|abbr=on}}<ref>{{cite news|url=http://www.premierleague.com/en-gb/players/profile.overview.html/lukas-podolski|title=Player Profile: Lukas Podolski|publisher=Premier League|accessdate=31 July 2012}}</ref>
| position = [[अग्रपंक्ति (फुटबल)|अग्रपंक्ति]]<ref name=PodolskiArsenalProfile>{{cite web|title=Lukas Podolski|url=http://www.arsenal.com/first-team/players/lukas-podolski|work=Arsenal Football Club|accessdate=20 August 2012}}</ref>
| currentclub = [[Inter Milan|Internazionale]]<br>(on loan from [[Arsenal F.C.|Arsenal]])
| clubnumber = 11
| youthyears1 = 1991–1995 |youthclubs1 = FC 07 Bergheim
| youthyears2 = 1995–2003 |youthclubs2 = [[1. FC Köln]]
| years1 = 2003 |clubs1 = [[1. FC Köln|1. FC Köln II]] |caps1 = 2 |goals1 = 0
| years2 = 2003–2006 |clubs2 = [[1. FC Köln]] |caps2 = 81 |goals2 = 46
| years3 = 2006–2009 |clubs3 = [[FC Bayern Munich|Bayern Munich]] |caps3 = 71 |goals3 = 15
| years4 = 2007–2008 |clubs4 = [[FC Bayern Munich II|Bayern Munich II]] |caps4 = 2 |goals4 = 0
| years5 = 2009–2012 |clubs5 = [[1. FC Köln]] |caps5 = 88 |goals5 = 33
| years6 = 2012– |clubs6 = [[Arsenal F.C.|Arsenal]] |caps6 = 60 |goals6 = 19
| years7 = 2015– |clubs7 = → [[Inter Milan|Internazionale]] (loan) |caps7 = 5 |goals7 = 0
| nationalyears1 = 2001–2002 |nationalteam1 = [[Germany national youth football team|Germany U17]] |nationalcaps1 = 6 |nationalgoals1 = 2
| nationalyears2 = 2002–2003 |nationalteam2 = [[Germany national youth football team|Germany U18]] |nationalcaps2 = 7 |nationalgoals2 = 4
| nationalyears3 = 2003 |nationalteam3 = [[Germany national youth football team|Germany U19]] |nationalcaps3 = 3 |nationalgoals3 = 6
| nationalyears4 = 2004 |nationalteam4 = [[Germany national under-21 football team|Germany U21]] |nationalcaps4 = 5 |nationalgoals4 = 0
| nationalyears5 = 2004– |nationalteam5 = [[Germany national football team|Germany]] |nationalcaps5 = 121 |nationalgoals5 = 47<!-- When you update this parameter, please update the ntupdate parameter! -->
| pcupdate = 15:00, 1 February 2015 (UTC)
| ntupdate = 21:47, 14 November 2014 (UTC)
| medaltemplates =
{{Medal|Team|{{fb|Germany}}}}
{{Medal|W|[[FIFA World Cup]]|[[2014 FIFA World Cup|2014]]}}
}}
'''लुकास 'जोसेफ' पोडोलस्की''' (जर्मन{{IPA-de|ˈluːkas उच्चारण:poˈdɔlski}} [ˈluːkasवा {{IPA-pl|ˈwukaʂ poˈdɔlski|IPA}} जन्म:४ poजुन ˈdɔlski]१९८५) जर्मन फुटबलर हुन् जो इटालियन क्लब इन्टर मिलान र जर्मन राष्ट्रिय फुटबल टोलीबाट फरवार्डको रूपमा खेल्दछन् । उनी इङ्ग्लीस क्लब आर्सनलबाट लोन मा इन्टर मिलान प्रवेश गरेका हुन् । उनी विशेष गरी आफ्नो बायाँ खुट्टाले बायाँ दिशाबाट गर्ने सशक्त प्रहारका कारण चिनिन्छन् । एफ सी कोल्न बाट २००३ मा सिनियर क्लब करिअर सुरू गरेका उनले बायर्न म्युनिखमा स्थानान्तरण हुनु अघि ८१ क्याप जितेका थिए । २००९ मा एफ सी कोल्नमा फर्कनुअघि उनले बायर्नलाई २००८ को बुन्डेस लिगा उपाधि जिताएका थिए । २०१२ मा उनले प्रिमियर लिग क्लब आर्सनलका लागि खेल्ने निर्णय गरे जसलाई २०१४ को एफ ए कप जिताउन उनी सफल भए । पोल्यान्डमा जन्मिएका पोडोलस्कीले २००४ मा जर्मन टोलीबाट फुटबल जीवन सुरू गरे र त्यसयता उनले जर्मन राष्ट्रिय फुटबल टोली बाट ६ वटा प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्, जसमा २०१४ को फिफा विश्वकप विजय पनि समावेश छ ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{Wikiquote}}
 
{{Commons category|Lukas Podolski}}