"प्रकाश" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Light}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
[[File:Light dispersion conceptual waves350px.gif|thumb|266x266px|प्रिज्मले प्रकाशको किरण छुट्यको]]
 
'''प्रकाश''' एकप्रकारको शक्ति हो।विकिरणको आखाले देख्न सकिने प्रभागलाई प्रकाश भनिन्छ|<ref>[[International Commission on Illumination|CIE]] (1987). [http://www.cie.co.at/publ/abst/17-4-89.html ''International Lighting Vocabulary'']. Number 17.4. CIE, 4th edition. ISBN 978-3-900734-07-7.<br>By the ''International Lighting Vocabulary'', the definition of ''light'' is: “Any radiation capable of causing a visual sensation directly.”</ref>
 
१९ औँ शताब्दीको सुरुसम्म प्रकाश एक रहस्य नै थियो। प्रकाशले गर्दा उज्यालो हुन्छ भनी सबैले बुझेका त थिए तर त्यसको गुण थाहा थिएन। प्रकाशको भेद खोल्न कयौँ परीक्षण गरियो। एक महत्वपूर्ण परीक्षण थोमस यङको थियो। यङले परीक्षणपछि भने- प्रकाशले कण सरह नभई तरङ सरह व्यवहार गर्छ तर तबसम्म पनि प्रकाशको गति पत्ता लागेको थिएन। सन् १८७८मा भौतिकशास्त्री ए.ए. मिचेलसनले प्रकाशको गति मापन र प्रकाशको गति असीमित नभएको प्रमाणित गर्न एक परीक्षण गरे। उनी प्रकाशको गति मापन गर्न सकिने मान्यतामा थिए।
"https://ne.wikipedia.org/wiki/प्रकाश" बाट अनुप्रेषित