"रामचरितमानस" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे
सा हिज्जे
पङ्क्ति १:
[[चित्रfile: am-charit-manas.gif |200px|thimb|गीता प्रेसले छापेको रामचरित मानसको बाहिरी आवरण]]
'''रामचरितमानस''' [[अवधि भाषा]]को एक [[रामायण]] [[महाकाव्य]] हो जसलाई [[तुलसीदास |गोस्वामी तुसलसी दास]]ले १६ औ शताब्दीमा रचना गरेका थिए । रामचरित मानसलाई [[भारत]]को संस्कृतिमा एक महत्वपूर्ण स्थान प्राप्त छ ।यसलाई कतिपय अस्थिक व्यक्तिहरु द्वारा प्रतिदिन पढने गरिन्छ ।यसमा भगवान् [[श्रीराम]]लाई सर्व शक्तिमान नायकको रुपमा प्रस्तुत गरिएको छ भने उही [[वाल्मीकीय रामायण]]मा श्रीरामलाई सामान्य मनुष्य भनिन्छ । रामचरितमानसमा श्रीरामलाई सर्व शक्तिमान हुदा हुदै पनि मर्यादा पुरुषोत्तम रहेको उल्लेख छ । यसलाई [[अशोज महीना]]को [[नवरात्रि]]मा पूरा नौ दिन सम्म अनवरत पाठ गरिन्छ ।
==संक्षिप्त रामायण==
"https://ne.wikipedia.org/wiki/रामचरितमानस" बाट अनुप्रेषित