"बाँसुरी" का संशोधनहरू बिचको अन्तर

लेख मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०:
}}
 
[[बाँसुरीको धुन Basuri.ogg|?thumb|बाँसुरीद्वारा बजाइएको धुन]]
 
'''बाँसुरी''' एक प्रकारको [[बाजा]] हो । यो [[मुरली]]जस्तै तर तेर्छो पारी दाहिने कुमतिर फर्काएर बजाइन्छ । एकापट्टी टालिएको [[निगालो]] वा [[बाँस]]को ढुङ्ग्रोमा दुलो पारेर फुक्ने गरिन्छ । ढुङ्ग्रोको अर्कापट्टी लहरै ६-७ वटा दुला पारेर औंलाले छोप्ने गरिन्छ। यसरी तल्लो ओठमा राखेर सासले फुकेर औंला चहार्दा सुरिलो ध्वनि निस्कने गर्छ । यो स्वर अति श्रुति मधुर हुन्छ, यसले श्रोताको मन छुन्छ । नेपाली लोकगीतमा यसको प्रयोग धेरै हुने गर्छ । बाँसुरी छोटो, लामो र मझौला तीन थरी आकारको हुन्छ । बाँसुरीलाई 'वंशी' पनि भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/बाँसुरी" बाट अनुप्रेषित