"माया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा.
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
 
[[File:Emblem-favorites.svg|150px|right]]
'''माया''' (अङ्ग्रेजी: '''Love''') कुनै ब्यक्ति अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण माया हो । पशुहरूले पनि माया अनुभव गर्ने बताइन्छ । दिमाग भित्र हुने [[रसायन प्रतिक्रिया]] संग मायाको सम्बन्ध हुन्छ; त्यही [[रसायन]]ले मायाको अनुभव उत्पन्न हुन्छ; जसलाई फिनाइल-इथायल-अमाइन (phenylethylamine) भनिन्छ । मिठाइ खाँदा पनि यो रसायन दिमागभित्र प्रतिक्रिया गर्छ।<ref>{{cite news|url=http://www.telegraph.co.uk/culture/qi/5878406/QI-quite-interesting-facts-about-chocolate.html|title=QI: quite interesting facts about chocolate|author=(compilers) Oldfield, Molly; Mitchinson, John|date=21 Jul 2009|publisher=द डेली टेलिग्राफ|location=लण्डन UK|quote=|accessdate=1 February 2010}}</ref>
 
== सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/माया" बाट अनुप्रेषित