"सुरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
| image = King Surendra Bikram Shah 1.jpg
| caption = आफ्ना अङ्गरक्षकहरूको साथमा राजा सुरेन्द्र
| title = [[नेपालीनेपालका राजाहरूको सूची|नेपालका राजा]]
| predecessor = [[राजेन्द्र विक्रम शाह]]
| successor = [[पृथ्वी वीर विक्रम शाह]]
पङ्क्ति २२:
श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ [[राजेन्द्र विक्रम शाह|राजेन्द्र]]का सुपुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए । भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । श्री ५ राजेन्द्र काशिमा बस्दा षड्यन्त्र गरेको अभियोमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले श्री ५ राजेन्द्रलाई सत्ताच्युत गरि वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई [[जंगबहादुर राणा|जंगबहादुर]]ले राजसिंहानसमा बसाए । पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५ बाट श्री ३मा सारी शुरूका दिनमा बेलायती र [[राणा शासन|राणा]]हरू विरूद्ध रहेका यी राजापछि असहाय भए र वि.सं. १९३८मा यिनको निधन भयो ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{नेपालका शाहवंशी राजाहरू}}
 
[[श्रेणी:जीवनी]]
 
{{नेपालका शाहवंशी[[श्रेणी:नेपाली राजाहरू}}]]
[[श्रेणी:मृत नेपालीहरू]]
[[श्रेणी:नेपालको इतिहास]]
[[श्रेणी:शाहवंश]]