"कालाहारी मरुभूमि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''कालाहारी''' विश्वको एक विशाल मरुभूमि हो। कालाहारी मरुभूमिको क्षेत्र दक्षिण अफ़्रीकाको [[बोत्सवाना]], [[नामीबिया]] तथा [[दक्षिण अफ्रीका]] देशको सीमामा लगभग ९ लाख वर्गकिलोमीटर आविस्तृत छ। यसको आवृत लगभग २५ लाख वर्ग किलोमिटरमा फैलिएको छ। मरुभूमिमा बर्सेनि ८-१९ सेमी वर्षा हुन्छ। यसको केहि हिस्सामहिस्सामा तीन महीनामहिना वर्षा हुन्छ जसको कारणले यहाँत्यहाँ पशुहरु देख्न पाइन्छ। यहाँ बस्ने जनजातिलाई बुसमेन भनिन्छ। यसको पश्चिममा नामीब मरुभूमि छ।
{{ठुटो}}