'''थोमस पेन''' ([[अंग्रेजी भाषा|अंग्रेजी]]: '''Thomas Paine''', ९ फेब्रुअरी १७३७ – ८ जून १८०९)अमेरिकाली लेखक, आविष्कारक, बुद्धिजीवी, क्रान्तिकारी र अमेरिकाकाको राष्ट्रपिताहरु मध्ये एक थिए । उनको जन्म [[इङ्गल्याण्ड]]को [[नाफर्क]] काउंटी जिल्लाको थटफर्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इङ्गल्याण्ड छोडेर अमेरिका गए । उनले सन् १७७४ को [[अमेरिकन क्रांति]]मा अहम भूमिका निभाए र उनको ''कॉमन सेंस'' नामक पुस्तक अमेरिकामा स्वतन्त्रताको जागरूकता ल्याउनमा सफल भयो; [[जोन एडम्स]] (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भने, "''कॉमन सेँस''को लेखकको कलम विना [[जर्ज वासिङ्टन]]को तरबार उठाउनु निरर्थक हुने थियो ।"