"विन्डोज ७" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''विन्डोज ७ ''' [[माइक्रोसोफ्ट विन्डोज]] परिवार को नया संचालन प्रणाली हो। यो [[कम्प्युटर]] सोफ्टवेयर कम्पनी [[माइक्रोसोफ्ट]] द्वारा 23 अक्टोबर [[2009]] मा जारी गरिएको नया [[ओपरेटिंग सिस्टम]] हो।येसलाई आफ्नो पिछिले संचालन प्रणाली ‘विन्डोज विस्टा’ भन्दा ज्यादा राम्रो र उपयोगी बनाउन माइक्रोसोफ्ट ले धेरै सुधार गरेको छ। विन्डोज ७ तयार गर्न को लागि इतिहास कै सबैभन्दा ठुलो परीक्षण कार्यक्रम को सहारा लिइयेको थियो। माइक्रोसोफ्टको अनुसार यो उसके इतिहासको सबैभन्दा सजिलो र राम्रो ओपरेटिंग सिस्टम हो।
"https://ne.wikipedia.org/wiki/विन्डोज_७" बाट अनुप्रेषित