"थोमस पेन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २:
{{अनुवाद}}
{{Notability}}
{{Infobox philosopher
[[चित्र:Thomas Paine rev1.jpg|thumb|थोमस पेन]]
| era =
| image = Thomas Paine rev1.jpg
| image_size = 225px
| caption =
| name = थोमस पेन
| birth_date = फेब्रुअरी-०९- १७३७<ref name="Conway" group=टिपण्णी /> <!--As consensus since 20 Feb 2010 see talk page-->
| birth_place =
| death_date = जुन-०८-१८०९
| death_place =
| school_tradition =
| main_interests =
| religion =
| signature = Thomas Paine Signature.svg
| influences =
| influenced =
| notable_ideas =
}}
'''थोमस पेन''' ([[अंग्रेज़ी]]: Thomas Paine, जन्म: ९ फेब्रुअरी १७३७, मृत्यु: ८ जून १८०९) एक लेखक, अविष्कारक, बुद्धिजीवी, क्रांतिकारी र [[संयुक्त राज्य अमेरिकाका राष्ट्रपिताहरू]]मा एक थिए । उनको जन्म [[इंग्लैण्ड]]को [[नॉर्फ़क]] काउंटी (ज़िल्लको) थ़ॅटफ़र्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इंग्लैण्ड छोडेर अमेरिका गएका थिए । उनले सन् १७७४ [[अमेरिकन क्रांति]]मा अहम भूमिका निभाये । उनको दुई सबै भन्दा प्रभावसाली लेखहरू छन् ।
* "आम सूझबूझ" (Common Sense, कॉमन सेंस ) नामको पुस्तिका जसले अमेरिकाको [[ब्रिटेन]]बाट छुटकाराको सन्देश दिन्छ ।
* "अमेरिकन बवंडर" (The American Crisis, द अमेरिकन क्राइसिस) नामको पत्रिका जो १७७६-१७८३ सम्म चल्यो र जसमा अमेरिकन क्रांतिको ठुलो प्रचार गर्यो ।
"कॉमन सेंस" अमेरिकामा स्वतंत्रताको लागी जागरूकता ल्याउनमा यति सफल भयो की [[जॉन ऐडम्स]] (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भनेकि "कॉमन सॅन्सको लेखकको क़लम बिना [[जर्ज वाशिंगटन|वाशिंगटन]]को तलवार उठाउनु निरर्थक हुन्थ्यो ।
 
==जीवनी==
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/थोमस_पेन" बाट अनुप्रेषित