"थोमस पेन" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{wikify}} thumb|थोमस पेन '''थोमस पेन''' (अंग्रेज़ी: Thomas Paine, जन...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
{{अनुवाद}}
{{Notability}}
[[चित्र:Thomas Paine rev1.jpg|thumb|थोमस पेन]]
'''थोमस पेन''' ([[अंग्रेज़ी]]: Thomas Paine, जन्म: ९ फेब्रुअरी १७३७, मृत्यु: ८ जून १८०९) एक लेखक, अविष्कारक, बुद्धिजीवी, क्रांतिकारी र [[संयुक्त राज्य अमेरिकाका राष्ट्रपिताहरू]]मा एक थिए । उनको जन्म [[इंग्लैण्ड]]को [[नॉर्फ़क]] काउंटी (ज़िल्लको) थ़ॅटफ़र्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इंग्लैण्ड छोडेर अमेरिका गएका थिए । उनले सन् १७७४ [[अमेरिकन क्रांति]]मा अहम भूमिका निभाये । उनको दुई सबै भन्दा प्रभावसाली लेखहरू छन् ।
"https://ne.wikipedia.org/wiki/थोमस_पेन" बाट अनुप्रेषित