"अण्डकोष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
लेक मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{eng}}
'''अण्डकोष''' ([[अङ्ग्रेजी]]: '''स्क्रौटम''') पुरूषको मुख्य प्रजनन् अङ्ग हो । लिङ्गको तल एक थैली हुन्छ; थैलीको छाला खुकुलो हुन्छ । त्यो छाला गर्मीयाममा धेरै बढेर झुण्डिन्छ भने जाडो याममा खुम्चिएर सानो हुन्छ । त्यो थैली भित्र अण्डकोष हुन्छन् । यीनको मुख्य कार्य शुक्राणु र पुरूष उत्तेजित द्रवलाई बनाउनु हो ।
 
'''अण्डकोष''' पुरूषको मुख्य प्रजनन् अङ्ग हो। यो [[लिङ्ग]]को तलतिर हुन्छ। [[पुरूष]]को लिङ्गको तल एक थैली हुन्छ त्यसैलाई अण्डकोष अथवा [[अङ्ग्रेजी]]मा स्क्रौटम भनिन्छ । यस थैलीको छाला खुकुलो हुन्छ । त्यो छाला गर्मीयाममा धेरै बढेर झुण्डिन्छ भने जाडो याममा खुम्चिएर सानो हुन्छ । त्यो थैली भित्र अण्डकोष हुन्छन् । यीनको मुख्य कार्य शुक्राणु र पुरूष उत्तेजित द्रवलाई बनाउने हुन्छ । जुन पुरूषले आगो अघाडी काम गर्छन्, धेरै तातो पानीले नुहाउने गर्छन, जुन पुरूषले कच्छालाई धेरै कसेर बाँध्छन्, उनीहरूको अण्डकोषबाट शुक्राणु कम मात्रामा बन्छ अथवा बन्न सक्दैन ।
अण्डकोषको लम्बाई ३.५ से.मी. र चौडाईं २.५ से.मी. हुन्छ । यसमा रक्त सञ्चार कार्य धेरै हुन्छ । दुवै तिरको अण्डकोष एक नलिद्वारा जोडिएका हुन्छन् । त्यो नलिलाई वास डिफेरेन्स भनिन्छ । अर्को तिर यो अन्य ग्रन्थिसँग जोडिएको हुन्छ । त्यो ग्रन्थीलाई सेमिनाल वेसाईकल भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/अण्डकोष" बाट अनुप्रेषित