"नेपोलियन बोनापार्ट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४७:
नेपोलियन सन् १७६९ अगस्ट १५ तारिखका दिन बाबु कार्लो मारिया दी बुओनापार्ते र आमा मारिया लेटिजिया रामोलिनोका साहिला छोराको रूपमा कासा बुओनापार्तेमा रहेको पुर्ख्यौली घरमा भएको थियो। कासा बुओनापार्ते तत्कालिन कोर्सिका टापुको राजधानी अजाक्सिओ सहरमा अवस्थित छ। उनी बुओनापार्ते दम्पतिका चौथो सन्तान र तेस्रो छोरा थिए। उनको जन्मभन्दा एक वर्षअघि मात्र त्यो टापु गणतन्त्र जेनोआबाट फ्रान्समा सारिएको थियो। उनलाई नेपोलिओनी दी बुओनापार्ते नामाकरण गरियो। सम्भवत उनको यो नाम उनका काकाबाट आएको हो(पहिला उनका जेठा दाजुको नाम नेपोलिओनी राख्न खोजिएको थियो तर दाजुको शैसवावस्थामै निधन भएकोले यो नाम नेपोलियनले पाए)। उनी बीसवर्ष पुगेपछि मात्र केही फ्रेन्च जस्तो सुनिने नेपोलियन बोनापार्ट नाम उनी आफैंले राखेका थिए।<ref name=dwyerxv>Dwyer 2008, p.xv</ref>{{#tag:ref|His name was also spelled as ''Nabulione'', ''Nabulio'', ''Napolionne'', and ''Napulione''.<ref name=dwyerxv/>|group=note}}
 
यो कोर्सिकाली बुओनापार्ते परिवारका पुर्खा इटालीको टस्कनीका मध्यम वर्गीय परिवारका थिए। उनीहरू लिगुरियाबाट सोह्रौं सताब्दीमा त्यस ठाउँमा आएका थिए।<ref>McLynn 1998, p.2</ref><ref>2012 DNA tests found some of the family's ancestors were from the [[Caucasus]] region; {{cite web|author=lefigaro.fr |url=http://www.lefigaro.fr/mon-figaro/2012/01/15/10001-20120115ARTFIG00193-selon-son-adnles-ancetres-de-napoleon-seraient-du-caucase.php |title=Le Figaro&nbsp;– Mon Figaro : Selon son ADN,les ancêtres de Napoléon seraient du Caucase! |work=Le Figaro |date=15 January 2012 |accessdate=20 February 2012}}; The study found [[Haplogroup E1b1b (Y-DNA)|haplogroup type E1b1c1*]], which originated in Northern Africa circa 1200 BC; the people migrated into the Caucasus and into Europe. {{cite web|url=http://www.ccsenet.org/journal/index.php/jmbr/article/view/10609/ |title=Haplogroup of the Y Chromosome of Napoléon the First; Gerard Lucotte, Thierry Thomasset, Peter Hrechdakian; ''Journal of Molecular Biology Research'' |date=December 2011 |accessdate=18 February 2012}}</ref>
 
नेपोलियनका पिता कार्लो बुओनापार्ते फ्रान्सका राजा [[लुई सोह्रौं]]को अदालतका लागि कोर्सिकाका प्रतिनिधि थिए।